"म्यानमार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[File:Myanmar in its region.svg|thumb|]]
'''म्यानमार''' अथवा [[बर्मा]] दक्षिण एसियाली मुलुक हो। यसको पुरानो राजधानी [[रङ्गुन]] हो भने नया राजधानी [[नेपीडह]] (शाही शहर) हो। सन २००५मा२००५ मा बर्मेली सेनाका ११००० ट्रकले पुरानोराजधानी रंगनुबाट सरकार का ११ वटा मन्त्रालय र केन्द्रीय विभागका सामनहरू नेपीडह पुर्‍याएका थिए। त्यहाको पेनीमेनीया नगर नजीकमा नया बसालीएको यो वैभवशाली सहरको नाम गत सैनीक दिवसमा नेपीडह राखीएको हो। वर्मा सँग नेपालीको धेरै पुरानो संबधसम्बन्ध रहेको छ वर्मामा प्रथम द्धितीय विश्वयुद्धमा पनि नेपाली गोखार्लीहरू तथा नेपालको शाही नेपाली सेनाले जापानीहरू विरूद्ध लडेर बाहदुरी देखाएका थिए। वर्मामा हाल पपनिपनि ५ लाख नेपाली रहेका छन। नेपालको यंगुनमा तथा वर्माको वालुवाटारमा राजदूतावास रहेको छ। हिन्दू तथा वुद्ध धार्मीक मान्यतामा विश्वास राख्ने दुवै देशका मानिसको समाजीक संरचना झण्डै उस्तै छ।
== जनसङ्ख्या ==
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/म्यानमार" बाट अनुप्रेषित