"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७३:
उच्चारण्:लाईलाह् इल्लल्लाह् मुहम्मदुर्‍रसुलुल्लाह्।
नेपालि: अल्लाह् बाहेक् अरु कोहि पुज्य छैन र मुहम्मद अल्लाह का रसूल हुन्।
यो घोषणा ले हरेक् मुसलमान ईश्वर को एकेश्वरवादिता र मुहम्मद को रसूल हुनु को आफ्नो विश्वास को गवाही दिन्छ। यो इस्लाम को सबैभन्दा प्रमुख सिद्धांतसिद्धान्त हो। प्रतेक् मुसलमान को लागि अनिवार्य छ कि उ यस्लाई स्वीकारोस्। एक गैर-मुस्लिम लाई धर्म-परिवर्तन गरि इस्लाम स्वीकार गर्न को लागि एक इस्लामी धार्मिक न्यायाधीश सम्मुख यस्लाई स्वीकार गर्नु पर्याप्त हुन्छ।
 
'''२-प्रार्थना (सलात)'''-यस्लाई फारसी मा नमाज भनिन्छ। यो एक प्रकार को प्रार्थना हो जो अरबी भाषा मा विशेष नियमले पढीन्छ। इस्लाम अनुसार नमाज ले ईश्वर प्रति मनुष्य को कृतज्ञता दर्शाउँछ। यो मक्का तिर फर्केर पधिन्छ। हरेक् मुसलमान को लागि यक्दिनमा ५ पटक् नमाज पढ्नु अनिवार्य हुन्छ। विवशता र बीमारी को हालत मा पनि यस्लाई छोड्न सकिदैन।
पङ्क्ति ८३:
'''५-तीर्थ यात्रा (हज)'''- हज तेस् धार्मिक तीर्थ यात्रा को नाम हो जो इस्लामी कैलेण्डर को १२ओँ महीनामा मक्का (साउदि अरेबिया)मा गएर गरिन्छ। हरेक् समर्पित मुसलमान (जो हज को खर्च‍ उठाउन सकोस् र विवश न होस्) को लागि जीवन भर् मा एक पटक् गर्नु अनिवार्य छ।
- मुज्तर ००:२४, ३० सेप्टेम्बर २०१४ (युटिसी(UTC))
 
== यो पनि हेर्नुहोस् ==
* [[इस्लामको उदय]]
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित