"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ११:
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो त्यसका अनुयायी अनुसार, अल्लाहका अन्तिम [[रसूल]] र [[नबी]], मुहम्मद [[सल्लल्लाहु अलैहि वसल्लम]] द्वारा मनुष्य सम्म पुर्याइएको अंतिमअन्तिम ईश्वरीय पुस्तक कुरआनको शिक्षामा आधारित छ । अर्थात पृथ्वीको प्रारम्भ देखि इस्लाम यस धर्तीमा रहेको मानिन्छ यस धर्तीमा सबैभन्दा पहिलो व्यक्ति जसले यहाँ पाइला टेकेका थिए उनी [[आदम]] [[अलैहिस्सलाम]] रहेका थिए उनको धर्म पनि इस्लाम रहेको थियो अर्थात् उनी पनि मुस्लिम नै थिए । तर मुहम्मद सल्लालल्लाहु अलैहि वसल्लम धर्तीका अन्तिम सन्देष्टा मानिन्छन्, उनी पश्चात अब कुनै सन्देष्टा आउनेवाला छैनन् (कुरआन ३३:४०) अब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पश्चात् मुसलमानहरुलाई कुरआनको शिक्षा र उनले (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले) दिएका शिक्षा हदीसको रूपमा आधारित रहेर आफ्नो जीवन व्यतीत गर्न अनिवार्य मानिन्छ । कुरआन अरबी भाषामा अवतरित भएको हो र यसै भाषा मा विश्वको कुल जनसङ्ख्याको २४% भाग्, यानी लगभग १.६ देखी १.८ अरब मानव, द्वारा पढिन्छ र पढाइन्छ । जस मध्ये (स्रोत अनुसार) लगभग २० देखी ३० करोड मानिसको यो मातृभाषा हो ।
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ ।
१ इस्लाम को अर्थ के हो ?
इस्लाम को अर्थ हो शान्ती, आत्म समर्पण।
इस्लाम कुनै मानव कृत जीवन पद्धति होइन् । इस्लाम कुनै ब्यक्ति, समुदाय , वा स्थान संग जोडिएको धर्म होइन । इस्लाम कुनै वेयक्ती विशेष , समुदाय, जाती वा समय सापेक्ष धर्म पनि होइन ।
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फ बाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मा मानव निर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ। हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जस्ले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरुको सृष्टि गरे छ किनकि तिमीहरु नरक बाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाश बाट पानी बर्साए अनि त्यस बाट तिमिहरु को भरण पोषणका लागि फलफूल हरु उत्पन्न गरे ।अतः। अतः जानी जानी कसै लाई अल्लाह सङ साझेदार नबनाउ ।
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
पङ्क्ति ५१:
'''४-देवदूतहरु'''
 
मुसलमान देवदूतहरु (अरबी मा मलाइका) को अस्तित्व लाई मानछन्। उनिहरुको अनुसार देवदूत स्वयं कोही विवेक राख्दैनन र ईश्वर को आज्ञा को यथारूप पालन नै गर्छन्। तिँ केवल रोशनी(ज्योति) ले बनेका अमूर्त र निर्दोष आकृति हुन जो कि न पुरुष हुन न स्त्री, बल्कि मनुष्य देखी हरेक दृष्टि ले भिन्न छन्।तापनिछन्। तापनि देवदूत अगणनीय छन्, तर चार देवदूत कुरान मा प्रभाव राख्दछन्।
* जिब्राईल जो नबी र रसूल हरुलाई ईश्वर को सन्देश लिएर दिने काम गर्छन्।
* इज्राईल जो ईश्वर को समादेश ले मृत्यु को दूत जो मनुषय को आत्मा लिएर जान्छन्।
पङ्क्ति ५९:
'''५-प्रलय (कयामत)'''
 
मध्य एसिया का अन्य धर्महरु(ईसाई र यहूदी) समान इस्लाम मा पनि ब्रह्मांडब्रमाण्ड को अंतअन्त प्रलय को दिन द्वारा हुनेछ भन्ने मनिन्छ। यस्को अर्थ हो ईश्वर ले एक दिन संसार लाई समाप्त गर्ने छ। यो दिन कहिले काइम हुनेछ इसको सही जानकारी केवल ईश्वरलाई नै छ। इस्लाम अनुसार सम्पुर्ण मृत मानिस हरु को तेसदिन पुनर्जीवित गरिनेछन र अल्लाह को आदेशानुसारआदेश अनुसार आफ्नो जीवन व्यतीत गर्ने वाला हरु लाई स्वर्ग पठाइने छ र उसको आदेश न मन्ने वालाहरु लाई नर्क मा हलिने छ।
 
'''६-भाग्य'''
 
मुसलमानहरु भाग्य प्रती बिश्वास राख्दछन्। भाग्य को अर्थ उनिहरु को लागी यो हो कि ईश्वर गएको समय, वर्तमान र भविष्य को बारे मा सबै जानदछ। कुनैपनीकुनै पनी घटना उसको अनुमति बिना घट्न सक्दैन। मनुष्य लाई आफ्नो इच्छा अनुसार जीउने स्वतन्त्रता त छ तर तेस्को अनुमति पनि ईश्वर द्वारा नै उसलाई दीइएको हो। इस्लाम अनुसार मनुष्य आफ्नो कुकर्म को लागी स्वयं उत्तरदाई किन हुन्छ भने तेस्लाई गर्न वा न गर्नको निर्णय ईश्वर मनुष्य लाई स्वयं लिना दिन्छ। उसको कुकर्मको पनि पूर्व ज्ञान ईश्वर लाई हुन्छ।
 
== '''मुसलमानहरु को कर्तव्य र शरीयत''' ==
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित