"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १६:
१ इस्लाम को अर्थ के हो ?
इस्लाम को अर्थ हो शान्ती, आत्म समर्पण।
इस्लाम कुनै मानव कृत जीवन पद्धति होइन् ।इस्लाम। इस्लाम कुनै ब्यक्ति,समुदाय ,वा स्थान संग जोडिएको धर्म होइन ।इस्लाम। इस्लाम कुनै वेयक्ती विशेष , समुदाय, जाती वा समय सापेक्ष धर्म पनि होइन ।
इस्लाम सम्पुर्ण मानव सृष्टिकर्ता को तर्फ बाट मानव सृष्टि को सुरुआत देखि सन्सार रहुन्जेल सम्म समस्त मानव को लागि पुर्ण जीवन् पद्धति हो ।
२ इस्लाम को सन्देश के हो ?
इस्लाम मा मानव निर्मित वस्तुको उपासना होइन बरु वास्तविक ईश्वरको को उपास्ना को सन्देश दिन्छ।हेदिन्छ। हे मानव ! आफ्ना त्यस रब को दासत्व स्वीकार गर जस्ले तिमीहरूलाइ र तिमीहरु भन्दा अघिका मानिसहरुको सृष्टि गरे छ किनकि तिमीहरु नरक बाट वचन सक्नेछोै ।उनैले तिम्रा लागि धर्ती लाई बिछ्यौना र आकश लाई छाना बनाए र आकाश बाट पानी बर्साए अनि त्यस बाट तिमिहरु को भरण पोषणका लागि फलफूल हरु उत्पन्न गरे ।अतः जानी जानी कसै लाई अल्लाह सङ साझेदार नबनाउ ।
(सुरह अल बक्रह :२१-२२)
फेरि अर्को ठाउँ मा कुरआनमा उल्लेख छ
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित