"इस्लाम धर्म" का संशोधनहरू बिचको अन्तर

सा परिवर्तन
चिनोहरू: दृश्य सम्पादक मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ११:
 
== '''ईस्लाम को परिचय''' ==
इस्लाम (अरबी: الإسلام) एउटा एकेश्वरवादी धर्म हो, जो त्यसका अनुयायी अनुसार, अल्लाहका अंतिमअन्तिम [[रसूल]] र [[नबी]], मुहम्मद [[सल्लल्लाहु अलैहि वसल्लम]] द्वारा मनुष्य सम्म पुर्याइएको अंतिम ईश्वरीय पुस्तक कुरआनको शिक्षामा आधारित छ । अर्थात पृथ्वीको प्रारम्भ देखि इस्लाम यस धर्तीमा रहेको मानिन्छ यस धर्तीमा सबैभन्दा पहिलो व्यक्ति जसले यहाँ पाइला टेकेका थिए उनी [[आदम]] [[अलैहिस्सलाम]] रहेका थिए उनको धर्म पनि इस्लाम रहेको थियो अर्थात् उनी पनि मुस्लिम नै थिए । तर मुहम्मद सल्लालल्लाहु अलैहि वसल्लम धर्तीका अन्तिम सन्देष्टा मानिन्छन्, उनी पश्चात अब कुनै सन्देष्टा आउनेवाला छैनन् (कुरआन ३३:४०) अब मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम पश्चात् मुसलमानहरुलाई कुरआनको शिक्षा र उनले (मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले) दिएका शिक्षा हदीसको रूपमा आधारित रहेर आफ्नो जीवन व्यतीत गर्न अनिवार्य मानिन्छ । कुरआन अरबी भाषामा अवतरित भएको हो र यसै भाषा मा विश्वको कुल जनसङ्ख्याको २४% भाग्, यानी लगभग १.६ देखी १.८ अरब मानव, द्वारा पढिन्छ र पढाइन्छ । जस मध्ये (स्रोत अनुसार) लगभग २० देखी ३० करोड मानिसको यो मातृभाषा हो ।
सत्य इश्वर अल्लाहले आफ्नो अन्तिम ग्रन्थ कुरआन मार्फत सत्य मार्ग को बारेमा यसरी चर्चा गर्नुभएको छ ।
"https://ne.wikipedia.org/wiki/इस्लाम_धर्म" बाट अनुप्रेषित