"क्रम-विकास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
जीवहरूमा वातावरण र परिस्थितिहरू अनुसार अथवा अनुकूल कार्य गर्नु क्रमिक परिवर्तन तथा यसको फलस्वरूप नयाँ जातिका जीवहरूको उत्पत्तिलाई '''क्रम-विकास''' अथवा '''उद्विकास''' भनिन्छ जसलाई अङ्ग्रेजीमा [[:en:Evolution|Evolution]] भनिन्छ।<ref>{{cite book |last=सिंह |first=गौरीशंकर|title= हाई-स्कूल जीव-विज्ञान |year=मार्च १९९२ |publisher=नालन्दा साहित्य सदन|location=कोलकाता |id= |page=८२ |accessday= ३०|accessmonth= नवंबर|accessyear= २००९}}</ref> क्रम-विकास एक मन्द एवं गतिशील प्रक्रिया हो जसको फलस्वरूप आदि युगका सरल रचना भएका जीवहरूदेखि अधिक विकसित जटिल रचना भएका नयाँ जीवहरूको उत्पत्ति हुन्छ।<ref>{{cite book |last=यादव, नारायण |first=रामनन्दन, विजय |title= अभिनव जीवन विज्ञान |year=मार्च २००३ |publisher=निर्मल प्रकाशन |location=कोलकाता |id= |page=२२१ |accessday= २९|accessmonth= नवंबर|accessyear= २००९}}</ref> [[जीवशास्त्र|जीव विज्ञान]]मा क्रम-विकास कुनै जीवको संख्याको एक पीढीदेखि दोस्रो पीढीसम्ममा [[जीन]]मा आएको परिवर्तन हो। तर कुनै एक पीढीमा देखिएको यो परिवर्तन धेरै सानो हुन्छ। प्रत्येक पीढीमा यो परिवर्तन सञ्चित हुनसक्छ र समयको साथमा त्यस जीवको संख्यामा धेरै परिवर्तन ल्याउन सक्छ। यो प्रक्रिया नयाँ प्रजातिहरूको उद्भव <ref>{{wikiref |id=Gould-2002 |text=Gould 2002}}</ref> मा परिणित हुनसक्छ। विशेषगरी, विभिन्न प्रजातिहरूको बीचको समानता यस कुराको द्योतक हुन्छ ककि सबै ज्ञात प्रजातिहरू एउटै सामान्य पूर्वज (अथवा पुश्तैनी जीन पूल)का वंशज हुन् र क्रमिक विकासको प्रक्रियाले यिनलाई विभिन्न प्रजातिहरूमा विकसित गरेको हो।<ref name=Futuyma>{{cite book |last=Futuyma |first=Douglas J. |authorlink=Douglas J. Futuyma |year=2005 |title=Evolution |publisher=Sinauer Associates, Inc |location=Sunderland, Massachusetts |isbn=0-87893-187-2}}</ref>
 
== क्रमविकासका शिद्धान्तहरु सिद्धान्तहरु ==
 
# [[अवशेष]]बाट प्राप्त प्रमाण
"https://ne.wikipedia.org/wiki/क्रम-विकास" बाट अनुप्रेषित