"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

811811द्वारा पुनरावलोकन Bhupendra Shrestha (वार्तालाप) खारेज गर्नुहोस
चिनो: पूर्ववत
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २०:
एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्तालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्वपूजाकोरूपमा चित्रण ररेको छ ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ५६५</ref>
 
सोभियत संघका शासक जोसेफ स्तालिनलाई कहिले कम्युनिस्टका आदर्श मानिन्थ्यो।ऊनीमानिन्थ्यो। ऊनी सोभियत संघका बहुत ठुलो हीरो थिए।तरथिए। तर आज उनलाई नरसंहार गर्ने नेताको रूपमा लिइन्छ।
 
उनको जिन्दगीमा नजर लगाउदा,लाग्छ ऊनी नायक पनि थिए र खलनायक पनि।
पङ्क्ति २८:
== प्रारम्भिक जीवन ==
स्तालिनको जन्म १८ डिसेम्बर १८७८ मा,{{sfnm|1a1=Service|1y=2004|1p=14|2a1=Montefiore|2y=2007|2p=23}}
{{sfn|Montefiore|2007|p=23}} जर्जियाको "गोरी"मा,{{sfnm|1a1=Conquest|1y=1991|1p=2|2a1=Khlevniuk|2y=2015|2p=11}} भएको थियो। उनको बाल्यकालको नाम जोसेफ विसारियोनोविच ज़ुगाशविली थियो। त्यस समयमा जर्जिया रूसका बादशाह जारको [[रूसी साम्राज्य]]को भाग थियो। स्तालिनको पिता पेसाले एक सार्की थिए। आमा कपडा धुने काम गर्थिन। सात बर्षको उमेरमा स्तालिन बिरामी भए।जसकोभए। जसको कारण उनको अनुहारमा दाग बस्यो।यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।
 
बाल्यकालमा स्तालिन एकदम कमजोर थिए।अरु बच्चाहरुले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे। जब स्तालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो।उनीथाल्यो। उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।
 
== स्तालिन पादरी बन्न अस्वीकार ==
पङ्क्ति ३८:
बिसौ शताब्दीको शुरुआतमा स्तालिनले तिफ़्लिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्तालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।
 
जारको गुप्तचर बिभागलाई स्तालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्तालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। 1905१९०५ मा स्तालिनले पहिलो पटक [[रूसी साम्राज्य]]को विरुद्ध [[गुरिल्ला युद्ध]]मा भाग लिए।
 
रूसमा बोल्शेविक क्रान्तिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्तालिनको पहिलो भेट [[फिनल्याण्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। 1907१९०७ मा स्तालिनले तिफ़्लिसमा एक बैंकबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्तालिन जोसेफ़ स्तालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसंग गरे।बिबाहको एक बर्ष पछि स्तालिनको एक छोराको जन्म भयो। तिफ़्लिसमा बैंक डकैती पछि स्तालिन जर्जिया छोडेर भाग्नु पर्यो।उनी अजरबैजान बाकू शहरमा बस्न थाले।
बिबाहको एक वर्षपछि १९०७ मा स्तालिनको पत्नी केटेवानको [[टाइफाइड]]ले निधन भयो।यो घटनाले स्तालिनलाई गहिरो चोट पर्यो। स्तालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रुपले क्रान्तिको लागि लागे।यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्तालिन राखे।
 
पङ्क्ति ४६:
 
== अक्टोबर क्रान्ति ==
1917१९१७ मा लेनिनको अगुवाईमा रूसमा [[अक्टोबर क्रान्ति]] कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती, जमिन र रोटीको बाचा गरेका थिए। स्तालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार [[प्राभ्दा|प्रावदा]] चलाउथे। जब उनले [[भ्लादिमिर लेनिन|लेनिन]]लाई जारको सेनाबाट मुक्त गरेर फिनल्याण्ड पुग्न मद्दत गरे, स्तालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। गृह युद्धको दौरान स्तालिनले पार्टीका भगौडा र बिरोधीहरुको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्तालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।
 
== जब स्तालिन बने रूस को तानाशाह ==
१९२४ जनवरीमा [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु भयो ।{{sfnm|1a1=Conquest|1y=1991|1p=104|2a1=Montefiore|2y=2003|2p=30|3a1=Service|3y=2004|3p=219|4a1=Kotkin|4y=2014|4p=534|5a1=Khlevniuk|5y=2015|5p=79}} त्यसपछि स्तालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि [[लिओन ट्रोट्स्की|लियोन ट्राटस्की]] नै उनको उत्तराधिकारी मान्थे। तर ट्रॉटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धांत सिद्धान्त असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्तालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य [[सोभियत संघ]]लाई मजबूत बनाउन हो, पुरा दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्तालिनको योजनाको विरोध गरे, तब स्तालिनले उनलाई देश निकाला गरे। १९२० को दशकको अन्त्य आउँदा आउदै, स्तालिन [[सोभियत संघ]]को तानाशाह बनिसकेका थिए।
 
== सोभियत संघको औद्योगीकरण ==