"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
यस विभाजनमा [[बड्गाल]]को भौगोलिक विभाजन भयेको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइयेको थियो (१९५६ देखि पुर्व पाकिस्तान)। पश्चिमको बड्गाल भारतको हिस्सा बन्यो, यसै गरि [[पञ्जाब (स्पष्टता)|पञ्जाब]]लाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बन्यो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर [[पाकिस्तानी पञ्जाब]] र [[इस्लामावाद|इस्लामाबाद]] राजधानी बनायो। भारतले पुर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर [[भारतीय पञ्जाब]], [[हरियाणा]] र [[हिमाञ्चल प्रदेश|हिमाचल प्रदेश]] वनायो। यस विभाजनमा ब्रिटिश भारतको सम्पतिको पनि विभाजन भयेको थियो। [[भारतीय नगर सेवा]], [[भारतीय सेना]], [[भारतीय रेल्वे]] र सबै केन्द्रिय सम्पतिको विभाजन गरियेको थियो।
 
दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७को१९४७ को मध्यरातको अंतरालपछिअन्तरालपछि अस्तित्वमा आयो। नया देशको शक्ति स्थान्तरण भयेपछि पाकिस्तानले कराँचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिश भाइसरय (Viceroy), बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराँची र दिल्लीमा उपस्थित हुन सकुन। अतः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्तको दिन र भारतको १५ अगस्तको दिन मनाईन्छ।
 
==पृष्ठभूमी==
{{further|दुई-राष्ट्र सिद्धांत}}
===उन्नाईसौं सदीको अन्त र बीसौं सदीको शुरु===
अखिल भारतीय मुस्लिम संघ (AIML)को स्थापना ढाकामा १९०६मा१९०६ मा मुस्लिमहरू द्बारा भयेको थियो उनीहरूलाई हिन्दू बहुल भारतीय राष्ट्रिय कड्गेसमाथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो। उन्हीहरूमा सब भन्दा पहिला अलग राज्यको माँग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जस्ले आफ्नो नेतृत्वमा १९३०मा१९३० मा एक संघ तैयार पारे मुस्लिम संघ, जस्मा उनले हिन्दुहरू भयेको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे। इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलगाव हुनेनै छ। सन् १९३५मा१९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जस्मा एउटा छुट्टै राष्ट्रको माँग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अली जिन्नाह जुन पहिले हिन्दु-मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आंदोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस, कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे, संग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन् थे।
१९३२को१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७को१९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो।
<Gallery>
Image:British_Indian_Empire_1909_Imperial_Gazetteer_of_India.jpg|१९०९मा ब्रिटिश भारतका प्रोभिन्स र प्रिन्सली राज्यहरू
 
===१९३२-१९४२===
सन् १९४० मा, जिन्नाहले लाहौर सभामा एउटा स्टेटमेन्ट तयार पारे, जस्मा उनले एउटा छुट्टै मुस्लिम राष्ट्रको आवश्यकता जताये। यो विचार यद्यपि मुस्लिमहरूले उठायेका थिये तर विशेष रूपमा हिन्दुहरूले लिये। अर्को सात वर्ष सम्म यो एउटा राष्ट्रिय मुद्दा बनि हाल्यो। खाकसर तहरीक र अल्लामा मश्रिकी लगायत सबै मुस्लिम राजनीतिक पार्टीहरू भारतको विभाजन प्रति विरोधमा थिये। १९ मार्च १९४०मा१९४० मा मश्रिकी गिरफ्तार भयेको थिये। सांवरकर भारत विभाजनको एकदमै विरोधमा थिये। डा० बाबासाहेब अम्बेदकर सांवरकरको स्थितिको सारांश, उसको पाकिस्तान वा भारतको विभाजनमा यस प्रकार गर्छन,
 
===१९४२-१९४६===
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/814412" बाट अनुप्रेषित