"भारतको विभाजन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[File:Brit IndianEmpireReligions3.jpg|thumb|280px|धार्मिक आधारमा '''भारतको विभाजन''' भएको थियो, जस्तो कि यो १९०९को नक्शा में देखाइयेको छ।]]
 
[[ब्रिटिश भारतका प्रेसिडेन्सी र प्रोभिन्सहरू|ब्रिटिश भारत]]को विभाजन (हिन्दी:उर्दू हिन्दुस्तान का बटवारा(देवनागरी), تقسیم ہند (नास्तालिक)) धार्मिक आधारमा गरियेको ब्रिटिश भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नया स्वतन्त्र देशहरूको जन्म भयेको थियो [[पाकिस्तान स्वराज्य]] (जुन पछि गयेर [[इस्लामी गणराज्य पाकिस्तान]] र [[जनताको गणराज्य बंड्गलादेश]]मा विभाजित भयो) र [[भारत संघ]] (पछि गयेर [[भारत गणराज्य]])। [[भारतीय स्वतन्त्रता धारा १९४७]] ले १५ अगस्त १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आयो।
 
भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिश भारतको विभाजनको प्रस्ताव अगाडि सारियेको थियो यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिशहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिश शासनको अन्त र दुई देशको निर्माणले गर्दा [[हिन्दू धर्म|हिन्दु]] र [[मुसलमान|मुश्लिम]]को बिच हिंसा उतपन्न भयो। यस हिंसामा लगभग १२.५ करोड जनताहरू घर विहीन भये र आफ्नो देश छोडेड एक-अर्काको देशमा स्थापित हुन बाध्य भये र यसै अनुपातमा जिवन-हानी पनि भयो। जिवन-हानीको संख्या अविश्वासनिय थियो जुन लाखौ-करोडमा थियो। (१९४७को बेला भारत र पाकिस्तानको सिमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान संख्या लगभग १२ करोड थियो)। हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध न राम्रो गरि बिग्रयो र त्यहि कारणले गर्दा भारत र पाकिस्तानको रिश्तामा आज पनि खटास छ।