"पाकिस्तान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८७:
'''पाकिस्तान''' वा '''इस्लामी गणतन्त्र पाकिस्तान''' ([[उर्दू]]: ''इस्लामी जम्हूरि-ए पाकिस्तान'') [[भारत]]को [[पश्चिम]]मा अवास्थित एउटा इस्लामी [[गणतन्त्र]] हो । यहाँको प्रमुख भाषाहरू [[उर्दू]], [[पञ्जाबी (स्पष्टता)|पञ्जाबी]], [[सिन्धी भाषा|सिन्धी]], [[बलूची]] र [[पश्तो]] हो । राजधानी [[इस्लामावाद|इस्लामाबाद]] र अन्य महत्वपूर्ण शहर [[कराची]] र [[लाहोर]] हो । पाकिस्तानमा चार प्रान्त छन : पञ्जाब, [[सिंध]], [[बेलुचिस्तान]] र [[सूबा-ए-सरहद]], यस लगायात [[आजाद कश्मीर|पाक अधिकृत कश्मीर]], शुमाली इलाका, कबाइली इलाका, र इस्लामावाद पनि पाकिस्तानमा रहेका छन् ।
 
पाकिस्तानको जन्म सन् १९४७ मा भारतको विभाजनको परिणामस्वरूप भएको थियो । सर्वप्रथम सन् १०३० मा कवि (शायर) [[मुहम्मद इकबाल]]ले दुई-राष्ट्र सिद्धांतकोसिद्धान्तको उल्लेख गरेका थिए । उनले भारतको उत्तर-पश्चिममा सिन्ध, बेलुचिस्तान, पञ्जाब तथा अफगान (सूबा-ए-सरहद)लाई मिलाएर एक नयाँ राष्ट्र बनाउने कुरा गरेका थिए । सन् १९३३ मा [[क्याम्ब्रिज विश्वविद्यालय]]का छात्र [[चौधरी रहमत अली]]ले पञ्जाब, सिन्ध, कश्मीर तथा बेलुचिस्तानका मानिसहरूको लागि ''पाक्स्तान'' (जुन पछि पाकिस्तान बन्यो) शब्दको सृजना गरे । सन् १९४७ देखि १९७२ सम्म पाकिस्तान दुई भागहरूमा बाडी रह्यो - पूर्वी पाकिस्तान र पश्चिमी पाकिस्तान । डिसेम्बर, सन् १९७१ मा भारतसँग भएको लडाईको परिणामरूप पूर्वी पाकिस्तान [[बंगलादेश|बङ्गलादेश]] बन्यो र पश्चिमी पाकिस्तान पाकिस्तान भएर रहयो ।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/पाकिस्तान" बाट अनुप्रेषित