"बङ्गलादेशको स्वाधीनता दिवस" का संशोधनहरू बिचको अन्तर

→‎पृष्ठभूमि: नयाँ पृष्ठ सार्वजनिक
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७:
 
== पृष्ठभूमि ==
[[File:Happy Independence Day of Bangladesh.jpg|thumb|स्वतन्त्रता दिवस मनाउँदै एकदुई बालक]]
[[चित्र:Jatiyo Smriti Soudho, concrete modernist monument and memorial gardens, at Savar near Dakar in central Bangladesh.jpg|thumb|राष्ट्रिय स्मारकमा माल्यार्पणको साथ स्वतन्त्रता दिवस कार्यक्रम सुरु हुन्छ]]
सन् १९७१ मार्च १५ मा तात्कालिक पश्चिम पाकिस्तानी सरकारले पूर्वी पाकिस्तानमा (हाल बाङ्लादेश) रहेका जनसमुदाय तथा सर्वसाधारणहरू माथि आक्रमण गर्न सुरु गरेका थिए। पछि पश्चिम पाकिस्तानी सेनाले ढाका तथा देशका अन्य भूभागमा रहेका मानिसहरूको सामूहिक हत्या, महिला तथा किशोरी माथि बलात्कार, घर टहराहरूमा आगजनी गरि थुप्रै मानिसहरूको हत्या गरेका थिए। <ref>শর্মিলা বোস ''[http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html Anatomy of Violence: Analysis of Civil War in East Pakistan in 1971: Military Action: Operation Searchlight] {{archiveurl=</ref><ref>[https://web.archive.org/web/20070301084941/http://www.epw.org.in/showArticles.php?root=2005&leaf=10&filename=9223&filetype=html |date=১ মার্চ ২০০৭ }}'' ইকোনমিক এন্ড পলিটিক্যাল উইকলি বিশেষ নিবন্ধ, অক্টোবর ৮, ২০০৫]</ref>पाकिस्तानी सेनाले विभिन्न स्थानहरूमा प्रवेश गरि मानिसहरूको सामूहिक हत्या गर्न सुरु गरेपछि त्यस अवस्थामा बाङालीहरूले सरकारबाट आधिकारिक घोषणाको पर्खाइ नगरी युद्धको तयारी गर्न सुरु गरेका थिए। आधिकारिक घोषणा प्राप्त गरिसकेपछि स्वतन्त्रता योद्धाहरूले पश्चिम पाकिस्तानी सेना विरुद्ध युद्धमा उत्रिए र भारतको समर्थनको परिणामस्वरूप बाङ्लादेशले ९ महिना लामो रक्तपातपूर्ण युद्ध पश्चात् पूर्वी पाकिस्तानबाट स्वतन्त्रता प्राप्त गरेको थियो।
 
=== अपारेशन सार्चलाइट ===