"जीव विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा नेपाली सङ्ख्या कायम गर्दै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{विज्ञान}}
 
'''जीवशास्त्र''' बिज्ञानको एक विधा हो जसमा बनस्पति र जनावर जस्ता जीवहरूको अध्ययन गरिन्छ। यस विधाका बैज्ञानिकहरूलाई जीवशास्त्री भनिन्छ। यस शास्त्रमा जीवहरूको गुण र स्वभाव, जीवहरूको उत्तपति र विकासक्रमका बारेमा अध्ययन गरिन्छ। जीवशास्त्र एक बिशाल विज्ञान हो र यसको सुरुवात धेरै अघिदेखि भएको हो। यसका थुप्रै शैक्षिक हाँगाहरू छन् र तिनमा जीवहरूका बिभिन्न बिषयहरूमा अध्ययन हुन्छ।
<div class="thumb tright">
"https://ne.wikipedia.org/wiki/जीव_विज्ञान" बाट अनुप्रेषित