"मोहन शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५५:
* ९. [[यज्ञबहादुर बस्न्यात]]- स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
* १०. [[भरतमणि शर्मा]]- खाद्य र कृषि मन्त्री <ref>२००७ साल फागुन ७ गतेको गो.प.</ref>
 
२००८ साल भदौ १३ गते सं.रा.अमेरिकासँग राजदूत स्तरमा सम्बन्ध कायम भयो । प्रधानमन्त्री मोहनशमशेरको योजनामा परराष्ट्र विभाग प्रमुख विजयशमशेर र भारतस्थित नेपाली राजदूत सिंहशमशेरको तारतम्यबाट यो सम्बन्धको विकास भएको थियो । त्यसपछि नै मोहनशमशेरलाई पदबाट राजीनामा दिन भारतीय दबाब बढेको थियो । त्यसनिम्ति तत्कालीन गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई उचालेर उनले पहिले राजीनामा दिएर पछि मोहनशमशेरलाई राजीनामा दिन बाध्य पारियो ।<ref>[http://annapurnapost.com/news/78581 कसरी बनाए महेन्द्रले स्वाधीन र सार्वभौम नेपाल ?]</ref>
 
== निर्वासन ==