"डम्बर शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
राजा '''डम्बर शाह''' [[गोरखा जिल्ला|गोरखा राज्य]]का राजा थिए । यिनको जन्म राजा [[राम शाह]] र रानी शशीरेखा देवीको कोखबाट भएको थियो । यिनी राजा [[श्रीकृष्ण शाह]]का पिता थिए । यिनलाई पिता राम शाहले आफू जिवितै रहँदा राजा बनाइदिएका थिए । यिनको शासनकाल सन् १६३३ देखि १६४५ सम्म रह्यो । यिनको मृत्यु सन् १६४५ मा गोरखामा भयो ।<ref name="">http://www.royalark.net/Nepal/nepal2.htm</ref>
 
{{बाकस-सुरू}}
"https://ne.wikipedia.org/wiki/डम्बर_शाह" बाट अनुप्रेषित