"पृथ्वीपति शाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २३:
यिनको पालामा गोरखा राज्य विरुद्ध बारपाकका सामन्तहरूले विद्रोह गरेकाले त्यसको दमन गरि वारपाकलाई गोरखा राज्यमा नै मिलाइएको थियो। यिनी काठमाडौं उपत्यका आई वि.सं. १७३५ आश्विन १५ गते कान्तिपुरका राजा नृपेन्द्र मल्लसँग मितेरी लगाएका थिए। यिनले विसं. १७३७ मा रामेश्वर महादेव मन्दिर अगाडि आफ्नो शालिक समेत स्थापना गरे। यिनका पालामा गोर्खा र [[लमजुङ राज्य]] वीच धेरै पटक युद्ध भएको थियो। यिनका अनेकौं छोरा मध्ये वीरभद्र शाह र रणदुर्लभ शाह अति सुयोग्य राजकुमार थिए। रणदुर्लभ शाहको नेतृत्वमा गएको फौजले लमजुङको फौजलाइ हराएको थियो।
दाजु युवराज [[वीरभद्र
झण्डै ४७ वर्ष शासन गरि वि.सं. १७७३ मा पृथ्वीपति शाहको मृत्यु भएको थियो। पृथ्वीपति शाह सबैभन्दा लामो समयसम्म शासन गर्ने शाहवंशीय राजा मानिन्छन्।
|