"पृथ्वीपति शाह" का संशोधनहरू बिचको अन्तर

सा Bishaldev100 द्वारा पृथ्वीपत्ति शाह पृष्ठलाई पृथ्वीपति शाह मा सारियो
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
'''पृथ्वीपत्ति शाह''' [[गोरखा जिल्ला|गोरखा]] राज्य का राजा थिए। यिनको जन्म गोरखाका राजा [[रूद्र शाह]] र रानी पूर्णवत्ती देवीको कोखबाट भएको हो। यिनी राजकुमार [[वीरभद्र शाह]]का बुवा र राजा [[नरभूपाल शाह]]का हजुरबुवा थिए। यिनको शासनकाल सन् १६७३ देखि १७१६ सम्म रह्यो। यिनको देहान्त सन् १७१६ मा गोरखा दरबारमा भयो।
 
यिनको पालामा गोरखा राज्य विरुद्ध बारपाकका सामन्तहरूले विद्रोह गरेकाले त्यसको दमन गरि वारपाकलाई गोरखा राज्यमा नै मिलाइएको थियो। यिनी काठमाडौं उपत्यका आई वि.सं. १७३५ आश्विन १५ गते कान्तिपुरका राजा नृपेन्द्र मल्लसँग मितेरी लगाएका थिए। यिनले विसं. १७३७ मा रामेश्वर महादेव मन्दिर अगाडि आफ्नो शालिक समेत स्थापना गरे। यिनका पालामा गोर्खा र [[लमजुङ राज्य]] वीच धेरै पटक युद्ध भएको थियो। यिनका अनेकौं छोरा मध्ये वीरभद्र शाह र रणदुर्लभ शाह अति सुयोग्य राजकुमार थिए। रणदुर्लभ शाहको नेतृत्वमा गएको फौजले लमजुङको फौजलाइ हराएको थियो।
 
दाजु युवराज वीरभद्र शाहको शंका र दरबारको षड्यन्त्रमा परि राजकुमार रणदुर्लभ शाहले आत्महत्या गर्नु परे
==सन्दर्भ सामग्री ==
*http://www.royalark.net/Nepal/nepal3.htm