"कालीगण्डकी नदी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९२:
==कालीगण्डकी किनाराका बस्ती==
 
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : [[लोमान्थाङ]], [[जोमसोम]], [[बेनी नगरपालिका|बेनी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[कुश्मा नगरपालिका|कुश्मा]] पूर्तीघाट, सेतीबेनी, मिर्मी,रुद्रबेनी , [[रिडी]], चापाकोट रामपुर डेढगाउँ [[देवघाट गाउँपालिका|देवघाट]], [[नारायणगढ|नारायणघाट]] [http://humanrights-braryal.blogspot.com/2020/05/blog-post_2.html रामपुर तथा चापाकोट] तथा [[त्रिबेणी]]।
 
== शालिग्राम पाइने ठाँउ==
 
[[हिन्दू धर्म]]का [[विष्णु भगवान]]को साक्षात् रूप मानिने अति दुर्लभ [[शालिग्राम]] पाइने एकमात्र स्थानका रूपमा रहेको तथा [[मुक्तिनाथ]] र [[देवघाट गाउँपालिका|देवघाट]]जस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्वसमेत रहेको छ । रामपुर नगरपालिकाको वडा न १ मा [http://humanrights-braryal.blogspot.com/2020/05/blog-post_98.html शालीग्राम संग्राहलय] समेत छ ।
 
==[[कालीगण्डकी जलविद्युत आयोजना]]==