"मनुस्मृति" का संशोधनहरू बिचको अन्तर

Al-Baqarah 2:255 ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلْحَىُّ ٱلْقَيُّومُۚ لَا تَأْخُذُهُۥ سِنَةٌ وَلَا نَوْمٌۚ لَّهُۥ مَا فِى ٱلسَّمَٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِۗ مَن ذَا ٱلَّذِى يَشْفَعُ عِندَهُۥٓ إِلَّا بِإِذْنِهِۦۚ يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْۖ وَلَا يُحِيطُونَ بِشَىْءٍ مِّنْ عِلْمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرْسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلْأَرْضَۖ وَلَا يَـُٔودُهُۥ حِفْظُهُمَاۚ وَهُوَ ٱلْعَلِىُّ ٱلْعَظِيمُ अल्लाह–एकईश्वर उनीबाहेक कोही उपास्य छैन; जीवन्त एवम् चिरस्थायी...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
811744द्वारा पुनरावलोकन 123.136.112.157 (वार्तालाप) खारेज गर्नुहोस
चिनो: पूर्ववत
पङ्क्ति ५:
 
मनुस्मृति त्यो धर्मशास्त्र हो जसको मान्यता जगविख्यात छ। हिन्दूहरू धर्मशास्त्रको रूपमा मनुस्मृतिलाई विश्वको अमूल्य निधि मान्दछन्। भारतमा वेदहरूका उपरान्त सर्वाधिक मान्यता र प्रचलन ‘मनुस्मृति’को नैं हुन्छ। यसमा चारै वर्ण, चारै आश्रम, सोह्र संस्कार तथा सृष्टि उत्पत्तिका अतिरिक्त राज्यको व्यवस्था, राजाको कर्तव्य, धेरै प्रकारका वाद-विवादहरू, सेनाको प्रबन्ध आदि सबै विषयहरूमा परामर्श दिएकोछ जो कि मानव मात्रको जीवनमा घटित हुन सम्भव छ यो सबै धर्म-व्यवस्था वेदमा आधारित छ। मनु महाराजको जीवन र उनको रचनाकालका विषयमा इतिहास-पुराणहरू स्पष्ट छैनन्। तथापि सबै एक स्वरले स्वीकार गर्दछन् कि मनु आदिपुरुष थिए र उनको यो शास्त्र आदिःशास्त्र हो। मनुका समस्त मान्यताहरू सत्य हुनुका साथ-साथ देश, काल तथा जाति बन्धनले रहित भएको कुरा हिन्दू धर्मका पण्डितहरू बताउँदछन्।
 
Al-Baqarah 2:255
 
ٱللَّهُ لَآ إِلَٰهَ إِلَّا هُوَ ٱلْحَىُّ ٱلْقَيُّومُۚ لَا تَأْخُذُهُۥ سِنَةٌ وَلَا نَوْمٌۚ لَّهُۥ مَا فِى ٱلسَّمَٰوَٰتِ وَمَا فِى ٱلْأَرْضِۗ مَن ذَا ٱلَّذِى يَشْفَعُ عِندَهُۥٓ إِلَّا بِإِذْنِهِۦۚ يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْۖ وَلَا يُحِيطُونَ بِشَىْءٍ مِّنْ عِلْمِهِۦٓ إِلَّا بِمَا شَآءَۚ وَسِعَ كُرْسِيُّهُ ٱلسَّمَٰوَٰتِ وَٱلْأَرْضَۖ وَلَا يَـُٔودُهُۥ حِفْظُهُمَاۚ وَهُوَ ٱلْعَلِىُّ ٱلْعَظِيمُ
 
अल्लाह–एकईश्वर उनीबाहेक कोही उपास्य छैन; जीवन्त एवम् चिरस्थायी छन् । उनलाई न उंघ लाग्छ न निद्रा नै । आकाशहरू तथा पृथ्वीका सम्पूर्ण वस्तुहरू उनैका हुन् । को छ जसले उनीकहाँ उनको अनुमति बिना सिफारिश गर्न सकोस् ? उनी तिनीहरूका अगाडि र पछाडिका सबै कुरा जान्दछन् । र, तिनीहरूले अल्लाहको ज्ञानको कुनै पनि अंश अल्लाहले नचाहेसम्म प्राप्त गर्न सक्दैनन् । उनको प्रभुत्व आकाशहरू तथा पृथ्वी सबैमाथि छ । र तिनीहरूको संरक्षणले उनलाई थकित तुल्याउँदैन र उनी उच्च तथा महान् छन् ।
 
Al-Baqarah 2:256
 
لَآ إِكْرَاهَ فِى ٱلدِّينِۖ قَد تَّبَيَّنَ ٱلرُّشْدُ مِنَ ٱلْغَىِّۚ فَمَن يَكْفُرْ بِٱلطَّٰغُوتِ وَيُؤْمِنۢ بِٱللَّهِ فَقَدِ ٱسْتَمْسَكَ بِٱلْعُرْوَةِ ٱلْوُثْقَىٰ لَا ٱنفِصَامَ لَهَاۗ وَٱللَّهُ سَمِيعٌ عَلِيمٌ
 
(इस्लाम) धर्ममा कुनै जबरजस्ती छैन । पथभ्रष्टताबाट मार्गदर्शन स्पष्ट रूपमा अलग भइसकेको छ । अनि निश्चय नै जसले "तागूत"-इब्लिस-शैतान (सीमा उल्लङ्घनकारी) लाई अस्वीकार गर्यो र अल्लाहमाथि ईमान-आस्था ल्यायो त्यसले यस्तो भरपर्दो सहारा समात्यो जो कहिल्यै टुट्ने छैन । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन्।
 
Al-Baqarah 2:257
 
ٱللَّهُ وَلِىُّ ٱلَّذِينَ ءَامَنُوا۟ يُخْرِجُهُم مِّنَ ٱلظُّلُمَٰتِ إِلَى ٱلنُّورِۖ وَٱلَّذِينَ كَفَرُوٓا۟ أَوْلِيَآؤُهُمُ ٱلطَّٰغُوتُ يُخْرِجُونَهُم مِّنَ ٱلنُّورِ إِلَى ٱلظُّلُمَٰتِۗ أُو۟لَٰٓئِكَ أَصْحَٰبُ ٱلنَّارِۖ هُمْ فِيهَا خَٰلِدُونَ
 
अल्लाह आस्थावानहरूका संरक्षक हुन् । उनी तिनीहरूलाई अन्धकारहरूबाट निकाली प्रकाशतर्फ ल्याउँछन् र काफिरहरू-अवज्ञकारीरुका संरक्षक चाहिँ तागूत हो, जसले तिनीहरूलाई प्रकाशबाट निकाली अन्धकारहरूतर्फ डोर्याउँछ । तिनीहरू नरकमा जानेहरू हुन् । तिनीहरू सदा त्यसमा रहि रहनेछन् ।
 
== भूमिका ==
"https://ne.wikipedia.org/wiki/मनुस्मृति" बाट अनुप्रेषित