"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

उच्चारण थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
स्तालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्तालिनलाई पादरी बन्न पढाई गर्न [[जर्जिया (देश)|जर्जिया]]को राजधानी तिफलिस पठाए। तर स्तालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी [[कार्ल मार्क्स]]का किताबहरु पढ्ने गर्थे। स्तालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरुलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्तालिनले पादरी बन्न इन्कार गरे।{{sfn|Montefiore|2007|pp=70–71}} 1899मा उनलाई धार्मिक स्कूलबाट निकालियो।
 
जारको=रको गुप्तचर बिभागलाई स्तालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्तालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। 1905 मा स्तालिनले पहिलो पटक [[रूसी साम्राज्य]]को विरुद्ध [[गुरिल्ला युद्ध]]मा भाग लिए।
== एक बागी ==
बिसौ शताब्दीको शुरुआतमा स्तालिनले तिफ़्लिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्तालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।
 
जारको गुप्तचर बिभागलाई स्तालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्तालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। 1905 मा स्तालिनले पहिलो पटक [[रूसी साम्राज्य]]को विरुद्ध [[गुरिल्ला युद्ध]]मा भाग लिए।
 
रूसमा बोल्शेविक क्रान्तिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्तालिनको पहिलो भेट [[फिनल्याण्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। 1907 मा स्तालिनले तिफ़्लिसमा एक बैंकबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्तालिन जोसेफ़ स्तालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसंग गरे।बिबाहको एक बर्ष पछि स्तालिनको एक छोराको जन्म भयो। तिफ़्लिसमा बैंक डकैती पछि स्तालिन जर्जिया छोडेर भाग्नु पर्यो।उनी अजरबैजान बाकू शहरमा बस्न थाले।