"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

सा पर्वत सुबेदी ले जोसेफ स्टालिन मा पुनर्निर्देश नछोडि त्यसलाई जोसेफ स्तालिन मा सारेको हो: प्रथम वर्षको पाठ शव शालिक र विद्रोह अनुसार सही नाममा स्थानान्तरण र रूसी भाषामा ट भन्ने वर्ण अस्तित्वमा छैन, आधिकारिक उच्चारण
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox officeholder
|name = इ.भि. स्टालिनस्तालिन
|image = Stalin office.jpg
|office = <!-- // General Secretary of the Communist Party of the Soviet Union --> [[सोभियत संघ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव]]<br>
पङ्क्ति १६:
}}{{सैन्य सेवा|उपनाम (हरू)=कोबा|सेवा / शाखा=सोवियत सशस्त्र सेना|वर्ष सेवा=1 9 43-53|Rank=मार्शल|युद्ध=द्वितीय विश्व युद्ध}}
 
'''इ.भि. स्टालिनस्तालिन''' (सन् १८७१-१९५३) - सोभियत रजनैतिक नेता । सन् १८९८ देखि [[रसियाली सामाजिक-जनवादी मजदुर पार्टी]] सदस्य, [[बोल्सेविक]] । अक्टोबर १९२० राजकीय नियन्त्रणसम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि [[सोभियत संघ कम्युनिष्ट पार्टी]]को समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि [[सोभियत संघ]]को मन्त्री परिषद्का अध्यक्ष ।
 
एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्टालिनलेस्तालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्वपूजाकोरूपमा चित्रण ररेको छ ।<ref>[[भ्ला. इ. लेनिन]]: संकलिन रचना / भाग ५-८. [[काठमाडौं]]: ऐरावती प्रकाशन, २०६३. p. ५६५</ref>
 
सोभियत संघका शासक जोसेफ स्टालिनलाईस्तालिनलाई कहिले कम्युनिस्टका आदर्श मानिन्थ्यो।ऊनी  सोभियत संघका बहुत ठुलो हीरो थिए।तर आज उनलाई नरसंहार गर्ने नेताको रूपमा लिइन्छ।
 
उनको जिन्दगीमा नजर लगाउदा,लाग्छ ऊनी नायक पनि थिए र खलनायक पनि।
 
स्टालिनस्तालिन नामको अर्थ हुन्छ लौह पुरुष. स्टालिनलेस्तालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि [[दोस्रो विश्व युद्ध]]मा [[एडल्फ हिटलर|हिटलर]]को जर्मन सेनालाई समेत पराजित गरे।ऊनी करिब एक चौथाई शताब्दीसम्म सोभियत संघका सर्वोच्च  नेता रहे.
 
== प्रारम्भिक जीवन ==
{{प्रतिलिपि साभार}}
स्टालिनकोस्तालिनको जन्म १८ डिसेम्बर १८७८ मा,{{sfnm|1a1=Service|1y=2004|1p=14|2a1=Montefiore|2y=2007|2p=23}}{{efn|Although there is an inconsistency among published sources about Stalin's exact date of birth, Ioseb Jughashvili is found in the records of the Uspensky Church in Gori, Georgia as born on 18 December ([[Julian calendar|Old Style]]: 6 December) 1878. This birth date is maintained in his School Leaving Certificate, his extensive tsarist Russia police file, a police arrest record from 18 April 1902 which gave his age as 23 years, and all other surviving pre-Revolution documents. As late as 1921, Stalin himself listed his birthday as 18 December 1878 in a curriculum vitae in his own handwriting. After coming to power in 1922, Stalin gave his birth date as 21 December 1879 ([[Adoption of the Gregorian calendar#Adoption in Eastern Europe|Old Style date]] 9 December 1879). That became the day his birthday was celebrated in the Soviet Union.{{sfn|Montefiore|2007|p=23}}}} जर्जियाको "गोरी"मा,{{sfnm|1a1=Conquest|1y=1991|1p=2|2a1=Khlevniuk|2y=2015|2p=11}} भएको थियो। उनको बाल्यकालको नाम जोसेफ विसारियोनोविच ज़ुगाशविली थियो। त्यस समयमा जर्जिया रूसका बादशाह जारको [[रूसी साम्राज्य]]को भाग थियो। स्टालिनकोस्तालिनको पिता पेसाले एक सार्की थिए। आमा  कपडा धुने काम गर्थिन। सात बर्षको उमेरमा स्टालिनस्तालिन बिरामी भए।जसको कारण उनको अनुहारमा दाग बस्यो।यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।
 
बाल्यकालमा स्टालिनस्तालिन एकदम कमजोर थिए।अरु बच्चाहरुले उनलाई निकै सताउथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उसलाई पिटिरहन्थे। जब स्टालिनस्तालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो।उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।
 
== स्टालिनस्तालिन पादरी बन्न अस्वीकार ==
स्टालिनकीस्तालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले 1895 मा स्टालिनलाईस्तालिनलाई पादरी बन्न पढाई गर्न [[जर्जिया (देश)|जर्जिया]]को राजधानी तिफलिस पठाए। तर स्टालिनलाईस्तालिनलाई धार्मिकमा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी [[कार्ल मार्क्स]]का किताबहरु पढ्ने गर्थे। स्टालिनलेस्तालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरुलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्टालिनलेस्तालिनले पादरी बन्न इन्कार गरे।{{sfn|Montefiore|2007|pp=70–71}} 1899मा उनलाई धार्मिक स्कूलबाट निकालियो।
 
== एक बागी ==
बिसौ शताब्दीको शुरुआतमा स्टालिनलेस्तालिनले तिफ़्लिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्टालिनस्तालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे।
 
जारको गुप्तचर बिभागलाई स्टालिनकोस्तालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्टालिनस्तालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। 1905 मा स्टालिनलेस्तालिनले पहिलो पटक [[रूसी साम्राज्य]]को विरुद्ध [[गुरिल्ला युद्ध]]मा भाग लिए।
 
रूसमा बोल्शेविक क्रान्तिको अगुवा [[भ्लादिमिर लेनिन|भ्लादिमीर लेनिन]]संग स्टालिनकोस्तालिनको पहिलो भेट [[फिनल्याण्ड|फिनल्यान्ड]]मा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। 1907 मा स्टालिनलेस्तालिनले तिफ़्लिसमा एक बैंकबाट साढे दुई लाख रूबल लुटे। यो रक़म जार विरोधी आंदोलनमा काम लाग्यो। लौह पुरुष स्टालिनस्तालिन जोसेफ़ स्टालिनलेस्तालिनले १९०६ मा पहिलो बिहे केटेवान स्वानिज़ेसंग गरे।बिबाहको एक बर्ष पछि स्टालिनकोस्तालिनको एक छोराको जन्म भयो। तिफ़्लिसमा बैंक डकैती पछि स्टालिनस्तालिन जर्जिया छोडेर भाग्नु पर्यो।उनी अजरबैजान बाकू शहरमा बस्न थाले।
बिबाहको एक वर्षपछि १९०७ मा स्टालिनकोस्तालिनको पत्नी केटेवानको [[टाइफाइड]]ले निधन भयो।यो घटनाले स्टालिनलाईस्तालिनलाई गहिरो चोट पर्यो। स्टालिनलेस्तालिनले आफ्नो छोरालाई उसको मामाघरमा हजुरबा हजुरआमालाई छोडेर पुर्ण रुपले क्रान्तिको लागि लागे।यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्टालिनस्तालिन राखे।
 
बिद्रोहीको आरोपमा स्टालिनलाइस्तालिनलाइ कयौं पटक गिरफ्तार गरिएको थियो। १९१० मा उनलाई [[साइबेरिया]] पठाइएको थियो।
 
== अक्टोबर क्रान्ति ==
1917 मा लेनिनको अगुवाईमा रूसमा [[अक्टोबर क्रान्ति]] कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामु शान्ती,जमिन र रोटीको बाचा गरेका थिए। स्टालिनलेस्तालिनले यो क्रान्तिमा ठुलो भुमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टी को अखबार [[प्राभ्दा|प्रावदा]] चलाउथे। जब उनले [[भ्लादिमिर लेनिन|लेनिन]]लाई जारको सेनाबाट मुक्त गरेर फिनल्याण्ड पुग्न मद्दत गरे, स्टालिनलाईस्तालिनलाई पार्टीमा ठुलो ओहदा दिइयो। जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। गृह युद्धको दौरान स्टालिनलेस्तालिनले पार्टीका भगौडा र बिरोधीहरुको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्टालिनलाईस्तालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।
 
== जब स्टालिनस्तालिन बने रूस को तानाशाह ==
१९२४ जनवरीमा [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु भयो ।{{sfnm|1a1=Conquest|1y=1991|1p=104|2a1=Montefiore|2y=2003|2p=30|3a1=Service|3y=2004|3p=219|4a1=Kotkin|4y=2014|4p=534|5a1=Khlevniuk|5y=2015|5p=79}} त्यसपछि स्टालिनलेस्तालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि [[लिओन ट्रोट्स्की|लियोन ट्राटस्की]] नै उनको उत्तराधिकारी मान्थे। तर ट्रॉटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धांत  असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्टालिनलेस्तालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य [[सोभियत संघ]]लाई मजबूत बनाउन हो, पुरा  दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्टालिनकोस्तालिनको योजनाको विरोध गरे, तब स्टालिनलेस्तालिनले उनलाई देश निकाला गरे। १९२० को दशकको अन्त्य आउँदा आउदै, स्टालिनस्तालिन [[सोभियत संघ]]को तानाशाह बनिसकेका थिए।
 
== सोभियत संघको औद्योगीकरण ==
बीसको दशकमा नै स्टालिनलेस्तालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे। उनलेे सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाईस्तालिनलाई लाग्थ्यो ; "यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट [[अक्टोबर क्रान्ति]] असफल हुन्छ। देश बर्बाद हुन्छ। छिमेकको पूंजीवादी देशले कब्जा गर्छन् ।" स्टालिनकोस्तालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलका उत्पादन कयौं गुना बढ्यो । देशले द्रुतगतिमा आर्थिक प्रगति गर्यो। स्टालिनलेस्तालिनले आफ्नो योजनाहरुलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाइ ठुलो ठूलो लक्ष्य दिइन्थ्यो। कति पटक त यो लक्ष्य पुरा गर्न असम्भव जस्तो लाग्थ्यो। जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उसलाई देशको दुश्मन मानी जेल पठाइन्थ्यो।
 
== रूसमा भयंकर भोकमरीको समय ==
जब स्टालिनस्तालिन सत्तामा आए, रूसमा धेरैजसो ज़मीन सानो सानो टुक्रामा बाडिएका थिए। भोकमरी परिरहन्थ्यो। खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्टालिनलेस्तालिनले खेतीको आधुनिकीकरण शुरू गरे। उनले तमाम जमिनको राष्ट्रीयकरण गरे। धेरै किसानहरुले यसको बिरोध गरे। किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे। यसको कारण करिब पचास लाख मानिस भोकमरीले मरे। यसले निराश भएका स्टालिनलेस्तालिनले जमाखोरी र उनको नीतिको विरोध गर्ने किसानहरुलाइ मार्न शुरू गरे। दसौं लाख मानिस मारिए। तीसको दशकको अन्त्य आउँदा आउदै, [[सोभियत संघ]]मा जमिन पुर्णतः राष्ट्रीयकरण भयो। अन्नको उत्पादन कयौं गुणाले बड्यो।
 
== स्टालिनकोस्तालिनको आतंक ==
जोसेफ़ स्टालिनस्तालिन आफैलाई एक नरम र देशभक्त नेता रूपमा प्रचार गर्थे। तर स्टालिनस्तालिन मानिसहरुलाई मार्थे ,जो उनको बिरोध गर्थे। चाहे त्यो सेनाको मान्छे होस वा कम्युनिस्ट पार्टीको। आरोप त यो छ कि स्टालिनलेस्तालिनले पार्टी सेंट्रल कमिटिको १३९ मध्ये ९३ को हत्या गरे। यसबाहेक उनले सेनाको १०३ जनरल र एडमिरल मध्ये ८१ को हत्या गरे।
 
स्टालिनकोस्तालिनको गुप्तचर प्रहरी (ख़ुफ़िया पुलिस) बडो कडाइका साथ उनको नीतिहरु लागू गर्थ्यो। [[साम्यवाद]]को विरोध गर्ने तीस लाख मानिसलाई साइबेरियाको गुलाग इलाकामा जबरदस्ती पठाइदिए। यसबाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरियो।
==मृत्यु==
स्टालिनकोस्तालिनको मृत्यु ५ मार्च १९५३ मा भयो। {{sfnm|1a1=Conquest|1y=1991|1p=313|2a1=Volkogonov|2y=1991|2p=574|3a1=Service|3y=2004|3p=586|4a1=Khlevniuk|4y=2015|4p=313}} उनको मृत्युको घोषणा ६ मार्चमा भयो।{{sfn|Service|2004|p=588}}
 
== स्रोतहरू ==
पङ्क्ति ८३:
: {{cite book |last=Volkogonov |first=Dimitri |title=Stalin: Triumph and Tragedy |year=1991 |translator=Harold Shukman |location=London |publisher=Weidenfeld and Nicolson |isbn=978-0-297-81080-3 |ref=harv}}
{{Refend}}
{{commons|Иосиф Виссарионович Сталин|स्टालिनस्तालिन}}
{{Commonscat|Joseph Stalin}}