"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
 
== एक सामान्य परिवारका थिए स्टालिन ==
{{प्रतिलिपि साभार}}
स्टालिनको जन्म 18 डिसेम्बर 1879 मा जर्जियाको "गोरी"मा भएको थियो। उनको बाल्यकालको नाम थियो, जोसेफ विसारियोनोविच ज़ुगाशविली। त्यस समयमा जर्जिया रूसका बादशाह जारको [[रूसी साम्राज्य]]को भाग थियो। स्टालिनको पिता पेसाले एक सार्की थिए। आमा  कपडा धुने काम गर्थिन। सात बर्षको उमेरमा स्टालिन बिरामी भए।जसको कारण उनको अनुहारमा दाग बस्यो।यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।