"यज्ञ" का संशोधनहरू बिचको अन्तर

सा यज्ञको बारेमा थप केहि
सा यज्ञको बारेमा थप केहि
पङ्क्ति १:
'''यज्ञ''' [[संस्कृत]] भाषा बाट उत्पन्न शब्द हो , जसको अर्थ हुन्छ - "त्याग, बलिदान, शुभ कर्म'"। यज्ञ भगवद्गीता को अनुसार, परमात्मा को निमित्त गरिने कुनै पनि असल कार्यलाई यज्ञ भनेर भनिएको छ । यज्ञ [[हिन्दू धर्म|सनातन]] धर्मका [[वेद]] एबं धार्मिक ग्रन्थ मा आधारित उपासना पद्दति हो ।
 
यज्ञलाई "अग्नी पुजा" पनि भनिन्छ । आगो बालेर आगोलाई खुशी पार्न त्यो अग्निमा तेल घ्यु तिल ज्यौ आदी हालिन्छ । तेही यज्ञलाई साक्षी राखेर बैदिक मन्त्रहरु भनेर बिभिन्न देव देविको उपासना गर्ने, सत्कर्महरुको बिधि पुरा गर्ने , सन्कल्प गर्ने आदि गरिन्छ ।
[[चित्र:Yajna1.jpg|240px|thumb|यग्य को समय मा हवन गर्दै पंडित]]
"https://ne.wikipedia.org/wiki/यज्ञ" बाट अनुप्रेषित