"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४८:
 
== जब स्टालिन बने रूस को तानाशाह ==
१९२४ जनवरीमा [[भ्लादिमिर लेनिन|लेनिन]]को मृत्यु भयो ।{{sfnm|1a1=Conquest|1y=1991|1p=104|2a1=Montefiore|2y=2003|2p=30|3a1=Service|3y=2004|3p=219|4a1=Kotkin|4y=2014|4p=534|5a1=Khlevniuk|5y=2015|5p=79}} त्यसपछि स्टालिनले आफैलाई लेनिनको उत्तराधिकारीको रूपमा प्रस्तुत गरे। तर पार्टीका बहुमत नेता लेनिनपछि [[लिओन ट्रोट्स्की|लियोन ट्राटस्की]] नै उनको उत्तराधिकारी मान्थे। तर ट्रॉटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनलाई लाग्थ्यो कि ट्रॉटस्कीको सिद्धांत  असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य [[सोभियत संघ|सोवियत संघ]]लाई मजबूत बनाउन हो, पुरा  दुनियाँमा एकरूपता ल्याउन होईन । जब ट्रॉटस्कीले स्टालिनको योजनाको विरोध गरे, तब स्टालिनले उनलाई देश निकाला गरे। 1920को दशकको अन्त्य आउँदा आउदै, स्टालिन [[सोभियत संघ|सोवियत संघ]]को तानाशाह बनिसकेका थिए।
 
== सोवियत संघको औद्योगीकरण ==