"जोसेफ स्टालिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ६०:
 
स्टालिनको गुप्तचर प्रहरी (ख़ुफ़िया पुलिस) बडो कडाइका साथ उनको नीतिहरु लागू गर्थ्यो। [[साम्यवाद]]को विरोध गर्ने तीस लाख मानिसलाई साइबेरियाको गुलाग इलाकामा जबरदस्ती पठाइदिए। यश बाहेक करिब साढे सात लाख मानिसहरूको हत्या गरियो।
==मृत्यु==
स्टालिनको मृत्यु ५ मार्च १९५३ मा भयो। {{sfnm|1a1=Conquest|1y=1991|1p=313|2a1=Volkogonov|2y=1991|2p=574|3a1=Service|3y=2004|3p=586|4a1=Khlevniuk|4y=2015|4p=313}} उनको मृत्युको घोषणा ६ मार्चमा भयो।{{sfn|Service|2004|p=588}}
 
== स्रोतहरू ==