"युरी गागरिन" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३५:
 
== बाल्यकाल ==
चौथांैचौथो सन्तानमा तेश्रो सन्तानको रूपमा जन्मेका उनीलगायत लाखांैलेलाखौले [[द्वितीय विश्व युद्ध|दोस्रो विश्व युद्ध]]मा नाजी जर्मनले अतिक्रमण गरेपछि आफ्नो घर छोडेर सानो माटोको झुपडीमा उनीहरूले अतिक्रमण अन्त्य नभएसम्म एक वर्ष बस्न वाध्य भए। उनी भन्दा जेठा दुई जना नाजी जर्मनको बधुवा मजुदरको रूपमा १९४३मा काम गर्न वाध्य भए भने सन् १९४६मा उनको परिवार घाग्त्स्क भन्ने स्थानमा बसाईसराई गर्‍यो।
[[File:Gagarin in Sweden.jpg|thumb|युरी गागरिन]]
 
"https://ne.wikipedia.org/wiki/युरी_गागरिन" बाट अनुप्रेषित