"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
}}
 
'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान|ईरान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ । यो तीन देशहरुको [[राज्यभाषा]] हो र यसलाई ७.५ करोड मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]को दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अंतमाअन्तमा आउँछ। फारसी संस्कृतदेखिसंस्कृतसँग धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् ।यो। यो फार्सी-अरबी लिपिमा लेखिन्छ ।
 
अंग्रेजहरुको आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्थ्यो। दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ ।
 
== नाम ==
भारतमा यसलाई फारसी भनिन्छ । यसको मूल नाम ''पारसी'' हो तर अरबका मानिसहरू, जसले फारसमा सातौं शताव्दीका अंतसम्मअन्तसम्म अधिकार गर्न लिएको थियो, जसको वर्णमालामा पको शब्द हुँदैन । यस कारणदेखि ती यसलाई फारसी भन्थे र यही नाम भारतमा पनि प्रयुक्त हुन्छ । यूनानी मानिस फार्सलाई पर्सिया (पुरानो ग्रीकमा पर्सिस, Πέρσις) भन्थे । जसका कारण यहाँको भाषा ''पर्सियन'' (Persian) कहलाई । यही नाम अङ्ग्रेजी सहित अन्य यूरोपीय भाषाहरुमा प्रयुक्त हुन्छ ।
 
== स्थानीय भाषा र बोलीहरु ==
* फारसीलाई ताजिकिस्तानमा ''ताजिक'' भनिन्छ र [[सीरिलिक लिपि]]मा लेखिन्छ ।
* अफगानिस्तानमा यसलाई दारी (दरबारमा प्रयुक्त हुने भाषा ) भन्दछन् ।
 
=== बोलीहरु ===
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/811620" बाट अनुप्रेषित