"फारसी भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
}}
 
'''फारसी''' (فارسی), एक [[भाषा]] हो जो [[इरान|ईरान]], [[ताजकिस्तान|ताजिकिस्तान]], [[अफगानिस्तान]] र [[उज्वेकिस्तान|उज्बेकिस्तान]]मा बोलिन्छ । यो तीन देशहरुको [[राज्यभाषा]] हो र यसलाई ७.५ करोड मानिस प्रयोग गर्दछन्। [[भाषा सम्बन्धी परिवार]]काको दृष्टिले यो [[हिन्द यूरोपीय]] परिवारको [[हिन्द ईरानी]] (इंडो ईरानियन) शाखाको ईरानी उपशाखाको सदस्य हो र यसमा [[क्रियापद]] [[वाक्य]]का अंतमा आउँछ। फारसी संस्कृतदेखि धेरै मिल्दोजुल्दो छ, र उर्दू (अनि नेपाली)मा यसका धेरै शब्द प्रयुक्त हुन्छन् ।यो फार्सी-अरबी लिपिमा लेखिन्छ ।
 
अंग्रेजहरुको आगमनदेखि पहिला [[भारतीय उपमहाद्वीप]]मा फारसी भाषाको प्रयोग दरबारी कामहरु तथा लेखनको भाषाका रूपमा हुन्थ्यो। दरबारमा प्रयुक्त हुनको कारण नैं अफगानिस्तानमा यस ''दारी'' भनिन्छ ।
"https://ne.wikipedia.org/wiki/फारसी_भाषा" बाट अनुप्रेषित