२५,१३१
edits
कुनै सम्पादन सारांश छैन चिनो: २०१७ स्रोत सम्पादन |
|||
सिलिसियन माफिया र कालोधन्दा गर्नेहरूको भीडन्तमा टाइरन समातिन्छ र निर्दोस हुँदाहुँदै पनि गिरफ्तार हुन पुग्छ। ह्यारीले टाइरनलाई जमानतमा छुटाउनका लागि कमाएको सबै पैसा खर्चन्छ। त्यही बेला स्थानिय स्तरमा हिरोइनको आपुर्ती माथी प्रतिबन्ध लगाइन्छ र उनीहरू किंकर्तव्यविमूढ हुन्छन्। फ्लोरीडाबाट न्युयोर्क हुँदै माल दोब्बर मुल्यमा आउने कुराको सुँइको टाइरनले पाउँछ। उता ह्यारीले मारियनलाई ड्रग्सका लागि केही पैसा जम्मा गर्नका लागि मारियनको मनोचिकित्षक आर्नोल्डसँग वेश्यावृत्ति गर्न उकास्छ। यो अनुरोध र वेश्यावृत्तिबाट मारियनले कमाएको २००० डलरले समेत ह्यारीले ड्रग्स ल्याउन नसकेको कारण उनीहरूको सम्बन्धमा खटपटी आउँछ।
उता साराको शरीरमा एम्फिटामाइनको मात्रा बढी भएकाले उनको
आफू कहिले टेलिभिजनमा देखा पर्छु भन्ने बारे निश्चिन्त हुनका लागि सारा आफ्नो आवासगृह बाट दौडँदै मेनह्याट्टनमा रहेको कास्टीङ् एजेन्सी अफिसमा पुग्छिन्।
|
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/811565" बाट अनुप्रेषित