"आत्मा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा विस्तारित गरिएको
पङ्क्ति १:
अनेकौं [[दर्शन]] [[धर्मशास्त्र|शास्त्र]] र [[धर्म]] [[धर्मशास्त्र|शास्त्र]]हरू अनुसार '''आत्मा''' [[जीवन]]को एउटा अंग हो। [[मानव]] [[प्राणी]] जुन [[अलौकिक]] छन्,को मृत्यु पश्चात पनि आत्माको मृत्यु हुँदैन। [[विज्ञान]]ले आज सम्म यस बारे केही पनि पतो लगाउन सकेको छैन, किन भनें आत्माको जाँचको लागि कुनै पनि नियन्त्रण मार्ग छैन। [[अन्तिम संस्कार|मृत्यु]] पश्चात के हुन्छ? भन्ने बारेमा धेरै प्रकारका अनेकौं मान्छेहरूका आफ्नो आफ्नो विचारहरू छन्। धेरै [[नास्तिक]]हरू भन्छन् आत्मा जस्तो कुनै वस्तु छैन, र ब्यक्तिको एकमात्र हिस्सा शरीर मात्र हो। तर ऋषिहरु र योगीहरुले आत्माबारे आफुले योग गरेर जानेको र योबारे जानेपछि मृत्युको भयबाट मुक्त भएको भन्ने दाबी गर्ने गरेका छन ।
 
==अन्य बुझाइ==
आत्माको बारेमा श्रीमद्भगवदश्रीमद्भागवत गीताममा गीतामा यसो भनिएको छ;: किन व्यर्थ चिन्ता गर्छौ? को सगकोसँग व्यर्थ डराउछौडराउँछौ ? कसले तिमीलाई मार्न सक्छ ? आत्मा न पैदा हुन्छ, न त मारिन्छ नै ।<ref>श्रीमद्भगवदगीता, अध्याय २, श्लोक २३</ref>
 
==शाब्दिक प्रयोग==
Line १९ ⟶ २०:
[[श्रेणी:प्राकृत]]
[[श्रेणी:दर्शन]]
<references />https://www.youtube.com/watch?v=xPRPCdEM9bQ
 
<br />
[[श्रेणी:ऋषि मुनि]]
"https://ne.wikipedia.org/wiki/आत्मा" बाट अनुप्रेषित