"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५९:
==२००७ को क्रान्ति पछी==
 
नेपाली कांग्रेसको पक्ष लिई पाल्पा गौंडा बसेका रुद्रशमशेर वि.सं. २००८ फूलपातीको दिन गौचर हवाई अड्डामा उत्रँदा उनलाई लिन गृहमन्त्री [[विश्वेश्वरप्रसाद कोइराला]] र उद्योग वाणिज्यमन्त्री [[गणेशमान सिंह]] पुगेको <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ २९९</ref> र वि.सं. २०१० असार २२ गतेको दिन सेनाको उच्चतम पद [[फिल्ड मार्सल]] दिई [[त्रिभुवन शाह|श्री ५ त्रिभुवन]]ले रुद्रशमशेरको सम्मान गरेका थिए <ref>श्री ३ हरूको तथ्य वृत्तान्त' भाग २ , पृ ३०१</ref> ।
 
== सन्तानहरु ==