"पिसाको ढल्किएको स्तम्भ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३४:
|materials =चुनढुङ्गा तथा ढुङ्गा
}}
'''पिजाको ढल्किएको स्तम्भ''' (इटालेली:तोर्रे दिदी पिजा) [[इटाली]]को [[पिजा राज्य|पिजा]]मा अवस्थित तथा [[विश्वका आश्चर्यहरू|विश्वका सात आश्चर्यहरू]]को सूचीमा पर्न सफल एक स्तम्भ हो। [[इटाली|इटली]]मा पिजाको ढल्केको कीर्तिस्तम्भ वास्तुशिल्पको अदभुत नमूना मान्ने गरिन्छ। आफ्नो निर्माण पश्चात यो धरहरा लगातार एकातिर ढल्किदै गएको छ। यसको लगातारको झुकावले नै यसलाई विश्वभर प्रसिद्ध बनाएको छ। तर त्यहि कारणले यो स्तम्भ ढल्ने खतरा पनि बढ्दै गएको छ।
 
== परियोजना ==