"भक्तपुरको युद्ध" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३९:
 
== लडाइँ ==
वि.सं. १८२६ कार्तिक २८ गते (१० नोभेम्बर १७६९) भक्तपुर दरबारको पूर्वाद्वारबाट [[शूरप्रताप शाहकोशाह]]को अगुवाइमा गोर्खाली सेना भक्तपुरभित्र घुसे।<ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=१७९|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायणका मीतबाबु थिए। ७५ वर्षका मीतबाबुलाई गद्दीच्युत गर्ने पक्षमा उनी थिएनन्। उनले जोरी खोज्ने जयप्रकाश मल्ललाई जितिहाले, टेढिएर बसेका जबर पाटनका प्रधान वश भइहाले। ढिलोचाँडो भक्तपुर हात नलाग्ने सवालै थिएन।