"भक्तपुरको युद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ३६:
 
गोर्खाली आक्रामणबाट कान्तिपुर र ललितपुरका राजाहरु [[जयप्रकाश मल्ल]] र [[तेज नरसिंह मल्ल]]ले भक्तपुरमा शरण लिन जाँदा [[रणजीत मल्ल]]ले टोलका सारा प्रजापञ्चहरुको भेला डाकी उनीहरुकै राय बमोजिम तिनीहरुलाई सरण दिएका थिए ।<ref name=":0">मध्यकालको हाम्रो नेपाल : विकास त भएकै हो तर राजनीति धेरै छाडा ! https://hamrakura.com/news-details/32942/2017-11-11</ref> वि सं १८२५ आश्विन २४ गते कान्तिपुर र पाटनका राजाहरूले भक्तपुर मा राजनीतिक शरण लिए । रणजित मल्लले चौदण्डी र विजयपुरसँग सैनिक सहयोग याचना गरे । तर चौदण्डीको सानो शक्तिबाहेक सबै योजना निष्फल भएको हुनाले शरणको मरण हुन नदिने भन्ने नीतिका साथ एक्लै गोरखालीसँग युद्ध गर्ने निर्णय रणजीत मल्लले आफ्ना प्रजाहरूबाट लिए । अन्त्यमा वि सं १८२६ मङ्सिर १ गते भक्तपुर गोरखामा मिल्यो ।
 
 
== लडाइँ ==
वि.सं. १८२६ कार्तिक २८ गते (१० नोभेम्बर १७६९) भक्तपुर दरबारको पूर्वाद्वारबाट शूरप्रताप शाहको अगुवाइमा गोर्खाली सेना भक्तपुरभित्र घुसे।
 
भक्तपुरका राजा रणजित मल्ल पृथ्वीनारायणका मीतबाबु थिए। ७५ वर्षका मीतबाबुलाई गद्दीच्युत गर्ने पक्षमा उनी थिएनन्। उनले जोरी खोज्ने जयप्रकाश मल्ललाई जितिहाले, टेढिएर बसेका जबर पाटनका प्रधान वश भइहाले। ढिलोचाँडो भक्तपुर हात नलाग्ने सवालै थिएन।