"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४६:
जंगबहादुरका माइला सन्तान [[जीतजङ्ग राणा]]ले कानको औषधी गर्ने बहानामा केही चल सम्पत्ति भारत लैजान सफल भए । पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग र केही बि्रटिस  लिगेसनमा शरण लिएर बाँचे,"<ref name=":2">जंग भर्सेज शमशेर http://nepal.ekantipur.com/news/2015-03-29/8259.html - नवीन अर्याल</ref>
 
जनरल पद्म सुरक्षाको आश्वासन पाई राजदूतावासबाट घर फर्के। पूर्व कमाण्डर जनरल केदारनरसिंहलाई आफ्नो सम्पत्ति लिई जान दिइयो।<ref name=":4">{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२४४|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>
 
=== वीरशमशेरको प्रतिक्रिया ===
पङ्क्ति ५७:
<ref name=":1" /><ref name=":2" />
 
भारतमा औषधि गर्न गएका जितजङले गभर्नर जनरल डफरिनसँग भेटी नेपालमा आफ्नो वैधानिक अधिकारको याचना गरेका थिए तर त्यो कुरा अगाडि बढेन।<ref name=":4" />
 
== चलचित्र ==
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित