"४२ सालको पर्व" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५६:
आफुहरु जङ्गबहादुरको उत्तराधिकारी रहेको बुझाउन वीर शमशेर र भाइहरुले आफ्नो नामको पछाडी ज.ब.रा. लेख्न सुरु गरे । वीर शमशेर प्रधानमन्त्री भए । खड्ग शमशेर प्रधान सेनापति बने । जंगबहादुरको सबै सम्पति वीर शमशेर र भाइहरुले आफ्नो नाममा पारे । जंगबहादुरका सन्तानहरुलाई चार भञ्ज्याङ् भित्र आउन रोक लगाइयो ।
<ref name=":1" /><ref name=":2" />
 
भारतमा औषधि गर्न गएका जितजङले गभर्नर जनरल डफरिनसँग भेटी नेपालमा आफ्नो वैधानिक अधिकारको याचना गरेका थिए तर त्यो कुरा अगाडि बढेन।
 
== चलचित्र ==
"https://ne.wikipedia.org/wiki/४२_सालको_पर्व" बाट अनुप्रेषित