"पण्डित विजयराज" का संशोधनहरू बिचको अन्तर

सा बोट : शब्द सुधार (-टिप्पणीसूची +सन्दर्भसूची)
पङ्क्ति २६:
{{main|भण्डारखाल पर्व}}श्रीकृष्ण श्रेष्ठको उपन्यास "जंगबहादुर"का अनुसार पण्डित विजयराजलाई षड्यन्त्रमा सामेल गरिएको थिएन । दरबारको सुसारे पुतली नानीले जंगबहादुर विरुद्धको सो षड्यन्त्रको योजना सुनेकी थिइन् । विजयराज हनुमानढोकामा पुराण भन्न आएको बेलामा पुतली नानीले यो षड्यन्त्र जंगबहादुरलाई सुचित गर्न अनुरोध गरेकी थिइन् । विजयराजले यो कुरा थापाथली गएर जंगबहादुरलाई बताए । जंगबहादुरले यो कुरा सहि ठहर भए विजयराजलाई बडा गुरुज्यु बनाउने तर गलत साबित भए चारपाटा मुडेर चार भञ्ज्याङ कटाउने बताएका थिए ।
 
यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए । पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।
 
विजयराज पाण्डेलाई राजगुरु बनाई पुस्तौंदेखि राजगुरु रहेका अर्ज्याल ब्राह्मणको हक जंगबहादुरले खोसे। <ref>{{cite book|title=नेपालको तथ्य इतिहास|author=प्रा. डा. [[राजाराम सुवेदी]]|page=२३८|date=फागुन २०६१|publisher=[[साझा प्रकाशन]]|isbn=99933-2-406-X|url=}}</ref>पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।
 
==यो पनि हेर्नुहोला==
==स्रोत==