"पेप ग्वार्दिओला" का संशोधनहरू बिचको अन्तर

error in link removed
क्लब ,खेलाडी र प्रशिक्षक जिवन थपिएकाे
पङ्क्ति ६:
| fullname = जोसेफ ग्वार्डीअोल साला
| birth_date = {{birth date and age|1971|1|18|df=y}}
| birth_place = [[Santpedor]]सन्तपेडर, [[स्पेन]]
| height = {{height|m=1.80}}<ref>{{cite web|url=http://www.fcbayern.de/en/teams/first-team/pep-guardiola/index.php |title=Pep Guardiola |publisher=fcbayern.de | accessdate = 16 May 2014}}</ref>
| position = [[मध्यपङ्क्ति (फुटबल)|
पङ्क्ति १६:
| years3 = १९९०–२००१ | clubs3 = [[एफसी बार्सिलोना|बार्सिलोना]] | caps3 = २६३ | goals3 = ६
| years4 = २००१–२००२ | clubs4 = ब्रेसिका | caps4 = ११ | goals4 = २
| years5 = २००२–२००३ | clubs5 = [[ए.एस. रोमाएस_रोमा|रोमा]] | caps5 = ४ | goals5 = ०
| years6 = २००३ | clubs6 = [[Brescia Calcio|Brescia]] बेरिस्का | caps6 = १३ | goals6 = १
| years7 = २००३–२००५ | clubs7 = अल अहली | caps7 = | goals7 = ५
| years8 = २००५–२००६ | clubs8 = डोराडस | caps8 = | goals8 =
पङ्क्ति ३४:
}}
'''जोसेफ "पेप" ग्वार्डीओला साला''' (जन्म १८ जनवरी १९७१) [[प्रिमियर लिग]] क्लब [[म्यानचेस्टर सिटी फुटबल क्लब|म्यानचेस्टर सिटी]]का बर्तमान प्रशिक्षक हुन् जो [[स्पेन राष्ट्रिय फुटबल टिम]]का पुर्व फुटबल खेलाडी पनि थिए । उनले [[एफसी बार्सिलोना]]मा आफ्नो करियरको अधिकांश समय खेलाडीका रूपमा र चार बर्ष प्रशिक्षकका रूपमा बिताए । उनले बार्सिलोनामा खेलाडीका रूपमा १९९१ देखि १९९४ सम्म लगालग चार [[ला लिगा]] जिताए भने १९९७-२००१ सम्म उनी क्लबका कप्तान भए । अर्जेन्टीनी खेलाडी [[लियोनेल मेस्सी]]लाई सुपरस्टार बनाउने काम ग्वार्डीओलाले नै गरेका हुन् । ४७ खेल राष्ट्रिय टिमका लागि खेलेका उनी [[१९९४ फिफा विश्वकप]]मा टोलीमा पर्न सफल भएका थिए । उनी सम्मिलित स्पेन फुटबल टोलीले १९९२ गृष्मकालिन ओलम्पिकमा स्वर्ण पदक जितेको थियो ।
 
पेप ग्वार्डीओला मध्यपङतिबातट खेल्दथे । उनले बार्सिलोनाबाट पहिलो युरोपियन कप तथा लगातार ४ पटक स्पायनिस लिग जित्ने टोलिका खेलाडि थिए । सन् १९९७ देखि २००१ सम्म बार्सिलोनाको कप्तानको रुपमा खेले । सन २००२ देखी १ बर्ष रोमा बाट खेले,२००३ देखी २००५ कतारी क्लब अल अहलि तथा २००५ देखी २००६ मेकिकन क्लब डोराडस बाट खेले
राष्ट्रिय टोलिबाट ४७ खेल खेलेका छन् जस्मा १९९४ को विश्व कप र २०० को युरो कप पनि रहेको छ ।
 
खेलाडी जिवन बाट सन्यास लिगि सकेपछी सन २००७ मा बार्सिलोना बि को प्रशिक्षक भईकाम गरे र सन् २००८ देखी २०१२ सम्म बार्सिलोनाको प्रशिक्षक भए र २०१३ देखी २०१६ सम्म बायर्न म्युनिख र २०१६ देखि म्यानचेस्टर सिटीको प्रशिक्षको रुपमा काम गरि रहेका छन् । मुख्यतया उनि प्रशिक्षणमा पोजेसन फुटबल तथा अक्रामक (अटाकिइ) र पेरेसिङ को शैलिलई जोड दिन्छन
 
[[श्रेणी:फुटबल खेलाडीहरू]]
==सन्दर्भ सामाग्री==