"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
wikify
पङ्क्ति १:
{{Orphanwikify|date=जुनमे २०११२०२०}}
 
==जनविश्वास==
पङ्क्ति ७:
हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृतिअनुसार भिन्नभिन्न प्रकारको हुनेगरेको पाइन्छ। कुनैकुनै विषयमा भने धेरैतिर यस्तो विश्वासमा समानता रहेको पनि भेटिन्छ।
 
लोकजीवनमा घट्ने अनेक घटनाहरूले यस्तो विश्वासको जन्म हुने र प्रचलनमा आउने गर्दछन्। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। प्राकृतिक घटना -ल्बतगचब ँिभलomभलब) र आकस्मिकता लोकमा लोकविश्वास जन्माउने र ती विश्वासलाई स्थापित गराउने प्रमुख कारणहरू हुन्। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्। कुनैकुनै भने काल र परिस्थितिको पिसाइबाट असत्य बन्न पुग्दछन्। अतः लोकविश्वास, अन्धविश्वास वा रुढी मात्रै होइन, यो लोकजीवनको ज्ञान र अनुभवबाट जन्मेर स्थापित भएको लोकको विश्वास हो।
 
==वर्गीकरण ==
पङ्क्ति ६१:
==ऋतु, महिना, दिन, बारसम्बन्धी विश्वास==
 
१) अवधि समाजमा-मङ्गलबारमङ्गलवार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन। बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ -त्रिपाठी, २०६२ः८)।
 
२) अवधि समाजमा-आइतबार चमारको घरमा, सोमबार नाईको घरमा, मङ्गलबारमङ्गलवार काछीको घरमा, बुधबार धोबीको घरमा, बिहिबार बाहुनको घरमा, शुक्रवार बैश्यको घरमा र शनिबार बेश्याको घरमा जानु फाइदाजनक हुने लोकविश्वास छ -त्रिपाठी, २०६२ः९)।
 
३) शनिवार र मंगलबारको दिन कतै यात्रा गर्नु हुँदैन यस्तो यात्रा अनिष्टकारी हुन्छ भन्ने लोकविश्वास छ।
पङ्क्ति १९३:
२) बच्चा जन्मेको छैठौं दिन रात्रीमा नवजात बालकको सिरानमा कापी, कलम, मसी, राखिदिने चलन छ। राप्ती अञ्चलतिर यस दिन रात्रीमा बालकको भाग्य लेख्ने भावी आउँछन् भन्ने लोकविश्वास छ।
 
३) रसियामा नयाँवर्षकोनयाँ वर्षको पहिलो दिनलाई भाग्य हेर्ने दिनको रूपमा मनाइन्छ। यस दिन बिहानै युवतीहरू एउटा स्थानमा भेलाभई एउटा पानीले भरेको बाल्टिनमा आ-आफ्ना औंठी आदि सामान खसाल्छन्, हल्लाउँछन् र गीत गाउँछन्। बाल्टिन हल्लाउँदा जसको बस्तु माथि आउँछ उसको भाग्य राम्रो रहेको र बस्तु माथि नआउनेको भाग्य नराम्रो भएको विश्वास गरिन्छ। -व्बल ीष्लन, १९९७इः ६९)।
 
४) रुसमा सिमिक र त्रोइत्सा नामका भाग्य हेर्ने पर्वमा युवतीहरू जंगलमा गई एकएक वटा विरोजा नामका रुख रोजेर रुखमा सानो घाउ खोपी घाउमा रेशमी कपडा बेरेर र्फकन्छन्। निश्चित दिनपछि गई रेशमी कपडा फुकालेर हेर्दा जसको रुखमा खोपेको ठाउँमा पालुवा लागेको छ उसको छिट्टै विवाह हुने र जस्को रुखमा पालुवा लागेको छैन उसको अझै विवाह नहुने विश्वास गरिन्छ -शुक्ल, १९७६इः ६९)।
पङ्क्ति २०१:
६) दिउँसोमा कथा सुन्ने-सुनाउने गरेमा छोराछोरी लाटा लठेबरा जन्मन्छन् भन्ने लोकविश्वास छ।
 
७) अवधि भाषी यादव समुदायमा-गुरू मुख भएका -गुरू भएका) पुरुषहरूले बिहिबारबोविहीवारको दिन दाढीदाह्री-कपाल गर्न हुँदैन। त्यसो गरेमा गुरूलाई अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।
 
८) अवधि भाषी यादव समुदायमा-एउटा मात्रै पुत्र भएका पुरुषहरूले सोमबार कपाल काट्न हुँदैन, कपाल काटेमा पुत्रलाई अनिष्ट हुन्छ भन्ने विश्वास छ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित