"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६१:
==ऋतु, महिना, दिन, बारसम्बन्धी विश्वास==
 
१) अवधि समाजमा-मंगलबारमङ्गलबार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन। बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ -त्रिपाठी, २०६२ः८)।
 
२) अवधि समाजमा-आइतबार चमारको घरमा, सोमबार नाईको घरमा, मंगलबारमङ्गलबार काछीको घरमा, बुधबार धोबीको घरमा, बिहिबार बाहुनको घरमा, शुक्रवार बैश्यको घरमा र शनिबार बेश्याको घरमा जानु फाइदाजनक हुने लोकविश्वास छ -त्रिपाठी, २०६२ः९)।
 
३) शनिवार र मंगलबारको दिन कतै यात्रा गर्नु हुँदैन यस्तो यात्रा अनिष्टकारी हुन्छ भन्ने लोकविश्वास छ।
पङ्क्ति १९३:
२) बच्चा जन्मेको छैठौं दिन रात्रीमा नवजात बालकको सिरानमा कापी, कलम, मसी, राखिदिने चलन छ। राप्ती अञ्चलतिर यस दिन रात्रीमा बालकको भाग्य लेख्ने भावी आउँछन् भन्ने लोकविश्वास छ।
 
३) रसियामा नयाँव र्षकोनयाँवर्षको पहिलो दिनलाई भाग्य हेर्ने दिनको रूपमा मनाइन्छ। यस दिन बिहानै युवतीहरू एउटा स्थानमा भेलाभई एउटा पानीले भरेको बाल्टिनमा आ-आफ्ना औंठी आदि सामान खसाल्छन्, हल्लाउँछन् र गीत गाउँछन्। बाल्टिन हल्लाउँदा जसको बस्तु माथि आउँछ उसको भाग्य राम्रो रहेको र बस्तु माथि नआउनेको भाग्य नराम्रो भएको विश्वास गरिन्छ। -व्बल ीष्लन, १९९७इः ६९)।
 
४) रुसमा सिमिक र त्रोइत्सा नामका भाग्य हेर्ने पर्वमा युवतीहरू जंगलमा गई एकएक वटा विरोजा नामका रुख रोजेर रुखमा सानो घाउ खोपी घाउमा रेशमी कपडा बेरेर र्फकन्छन्। निश्चित दिनपछि गई रेशमी कपडा फुकालेर हेर्दा जसको रुखमा खोपेको ठाउँमा पालुवा लागेको छ उसको छिट्टै विवाह हुने र जस्को रुखमा पालुवा लागेको छैन उसको अझै विवाह नहुने विश्वास गरिन्छ -शुक्ल, १९७६इः ६९)।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित