"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री)
पङ्क्ति ६१:
==ऋतु, महिना, दिन, बारसम्बन्धी विश्वास==
 
१) अवधि समाजमा-मङ्गलबारमंगलबार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन। बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ -त्रिपाठी, २०६२ः८)।
 
२) अवधि समाजमा-आइतबार चमारको घरमा, सोमबार नाईको घरमा, मङ्गलबार काछीको घरमा, बुधबार धोबीको घरमा, बिहिबार बाहुनको घरमा, शुक्रवार बैश्यको घरमा र शनिबार बेश्याको घरमा जानु फाइदाजनक हुने लोकविश्वास छ -त्रिपाठी, २०६२ः९)।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित