"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साराको अनौठो व्यवहारका कारण उनको मानसिक अवस्था ठीक नभएको अनुभव गर्दै रेलका केही व्यक्तिहरूले उनलाइ अस्पतालको साइकाइट्रिक वार्डमा पुर्याउँछन्। तर कुनै पनि औषधी ले उनीमाथी असर नपुर्याएपछि विद्युतीय झट्का दिइन्छ। होलसेलरबाट सिधै माल किन्नका लागि
ह्यारी र टाइरन मायामी जान्छन् तर उनीहरूलाइ ह्यारीको बढ्दो पाखुराको घाउका कारण अस्पतालमै बस्न जोड दिइन्छ। डाक्टरलाइ यस्तो अवस्था ड्रग एडिक्टको मात्र हुन्छ भन्ने थाहा हुन्छ र दुवैलाइ गिरफ्तार गरिन्छ।
 
न्यूयोर्कमा मारियनले हिरोइन पाउनका लागि ह्यारीकै बिन्दास साथी पिम्पसँग संसर्ग गर्छिन् र उनले अझै धेरै हिरोइन हत्याउन पिम्प कै अनुरोधमा मानहानी हुने किसिमको सेक्स सो मा पनि जान तयार हुन्छिन्। साराको उपचार गर्दागर्दै उनी आफैँ केही गर्न नसक्ने अवस्थामा पुग्छिन्। ह्यारीको सङ्क्रमित पाखुरालाइ चिरेर फालिन्छ र उसलाइ भावनात्मक तरिकाले यो सिकाइन्छ कि अब मारियन उसलाइ भेट्न आउने छैन। मारियन आफ्नो काम सकेर घर फर्किन्छिन्। आफ्ना कुच्चिएका, खुम्चिएका र मुजा परेका कपडाको डिजाइनले घेरिएको अवस्थामा हअवैध लागुऔषध पक्रँदै उनी सोफामा लड्छिन्। उता टाइरनलाइ भने जेलका सिपाहीहरूले धेरै काम गगर्न लगाइ मानसिक तनाव दिन्छन्।
 
==सन्दर्भ सामाग्रीहरू==
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/810242" बाट अनुप्रेषित