"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
उता साराको शरीरमा एम्फिटामाइनको मात्रा बढी भएकाले उनको sense of
reality distort हुन पुग्छ।
 
आफू कहिले टेलिभिजनमा देखा पर्छु भन्ने बारे निश्चिन्त हुनका लागि सारा आफ्नो आवासगृह बाट दौडँदै मेनह्याट्टनमा रहेको कास्टीङ् एजेन्सी अफिसमा पुग्छिन्।
साराको अनौठो व्यवहारका कारण उनको मानसिक अवस्था ठीक नभएको अनुभव गर्दै रेलका केही व्यक्तिहरूले उनलाइ अस्पतालको साइकाइट्रिक वार्डमा पुर्याउँछन्। तर कुनै पनि औषधी ले उनीमाथी असर नपुर्याएपछि विद्युतीय झट्का दिइन्छ। होलसेलरबाट सिधै माल किन्नका लागि
ह्यारी र टाइरन मायामी जान्छन् तर उनीहरूलाइ ह्यारीको बढ्दो पाखुराको घाउका कारण अस्पतालमै बस्न जोड दिइन्छ। डाक्टरलाइ यस्तो अवस्था ड्रग एडिक्टको मात्र हुन्छ भन्ने थाहा हुन्छ र दुवैलाइ गिरफ्तार गरिन्छ।
 
==सन्दर्भ सामाग्रीहरू==
९९०

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/810241" बाट अनुप्रेषित