"रेक्विअम फर अ ड्रिम" का संशोधनहरू बिचको अन्तर

(नयाँ पृष्ठ: रेक्विम फर अ ड्रिम सन् २००० मा प्रदर्शनमा आएको अमेरिकी नाटकीय...)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
==कथावस्तु==
'सारा गोल्डफार्ब' एउटी विधवा महिला हुन् जो एक्लै ब्राइटनको किनारमा बस्छिन् र हर समय टेलिभिजनमा बिताउँछिन्। उनको छोरा 'ह्यारी' हिरोइन दुर्व्यसनमा लिप्त हुन्छ जसलाइ साथी 'टाइरन' र गर्लफ्रेण्ड 'मारियन' ले साथ दिन्छन्। आफ्नो सपना साकार गर्नका लागि यी तीन जना मिलेर हिरोइनको ओसारपसार गर्छन्। दुवैले अलग अलग सपना बुनिसकेका हुन्छन्। 'मारियन'को डिजाइनमा ह्यारी र मारियन ले कपडा पसल खोल्ने योजना बनाउँछन् भने 'टाइरन' चाहिँ अल्पसङ्ख्यक बस्ने सानो नगरलाई छोडेर ठूलो ठाउँमा आरामपुर्वक बस्नको लागि आमाको स्विकृति लिन जाने प्लान बनाउँछ। सारा लाइ मन पर्ने टेलिभिजन गेम सो मा सहभागिता जनाउनका लागि फोन आउँछ र उनी ह्यारीको ग्र्याजुएसनको दिन लगाएको रातो कुर्तामा फिट हुन डाइटिङ् गर्न थाल्छिन्।
 
==सन्दर्भ सामाग्रीहरू==
==बाह्य लिङ्क==
९९१

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/810238" बाट अनुप्रेषित