"चन्द्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

Chandra_Shamsher_Jang_Bahadur_Rana.jpg हटाईंदै, कमन्समा Jameslwoodwardले per c:Commons:Deletion requests/File:Chandra Shamsher Jang Bahadur Rana.jpg को कारणले हटाएका कारण ।
पङ्क्ति ३०:
== पहिलो विश्व युद्ध ==
[[पहिलो विश्वयुद्ध]] ताका यिनी नेपालका प्रधानमन्त्री थिए। पहिलो विश्व युद्धमा चन्द्र शमशेरले अंग्रेज ब्रिटिसको बेलायतको पक्ष लिए । यिनले ब्रिटिस फौजको तर्फबाट लड्न ठूलो संख्यामा नेपाली सेना पठाएका थिए । त्यस वापत [[नेपाल-बेलायत १९२३ को सन्धि|नेपाल बेलायत १९२३ को सन्धि]] भयो ।
 
वि.सं. १९१४ मा श्री ३ जंगले भारतीय विद्रोह दमन गरे बापत १९१७ मा नयाँ मुलुक फिर्ता पाए। पहिलो विश्वयुद्धमा पनि बाँकी तराई र गुमेको नेपाल फिर्ता पाउने आशा थियो तर चन्द्र शमशेरले वार्षिक दस लाख नगद आफ्नो खल्तीमा हाल्न ललचाएका हुँदा भारतका गभर्नर जनरलको सिफारिस कार्बाही हुन पाएन। (डा. राजाराम सुवेदी, "नेपालको तथ्य इतिहास" पृष्ठ २५६)
 
== नेपाल बेलायत १९२३ को सन्धि ==