"मगर जाति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
'''मगर जाति''' मुख्यतया नेपालको मध्य पहाडी भेकमा बसोबास गर्ने भोट बर्मेली मूलको जाती हो।<ref>{{cite book |last=हागन |first=टोनी |date=२०५८ |title=नेपालको चिनारी |url= |location= |publisher=हिमाल किताब |page=४८ |isbn=9993313130 |author-link=टोनी ह्यागन}} </ref> यिनीहरू खासगरी [[नेपाल|नेपाल]]को मध्यपश्चिमान्चल तथा पश्चिमाञ्चलका पहाडस्थित [[रुकुम जिल्ला|रुकुम]], [[प्युठान जिल्ला|प्युठान]], [[रोल्पा जिल्ला|रोल्पा]], [[पाल्पा जिल्ला|पाल्पा]], [[नवलपरासी जिल्ला|नवलपरासी]]को उत्तरी क्षेत्रहरू, [[स्याङ्जा जिल्ला|स्याङ्जा]], [[तनहुँ जिल्ला|तनहुँ]]मा आदिमकाल देखि बस्दै आएका छन्। मगर जातिको थरहरु बुढा, बुढाथोकी, लामिछाने, थापा, राना, खद्का, रोका, घर्ती, कवर,बराल,आले, पुन आदि मगर जाती मा पाइन्छ। र इनि थर हरु मुख्योतमुख्यत मगरमगरहरुको हरुकोथर थरहुन ह। खस र मगर मा पहिला पहोला बिहे बारु को चलन थिओ पछि पछि खस हरु बाहुन सङ सम्पर्क गास्देइ गये र मगर हरु गुरुङ हरु सङ सम्पर्क गास्देइ गये र अलग अलग जाती को रूप मा चिनिये। यद्यपि देशको सबैजसो भागमा खस हरु सङे मगर जातिको उपस्थिति रहेको छ। जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र आदिबासी जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो ।<section begin="अंश"
नेपाल को एकिकरण मा मगर हरू को ठूलो हाथ छ ।
राजा रजौटा को काल म ऊल्लेखीतै थियो आई परदा मगर गाँऊ तिर पसनू।
"https://ne.wikipedia.org/wiki/मगर_जाति" बाट अनुप्रेषित