"विकिपिडिया:लेख सृजना" का संशोधनहरू बिचको अन्तर

स्टाइल/लेआउट त्रुटिहरू सुधार
सुधार
 
पङ्क्ति २:
<div style="margin:auto; width:100%; background:white; text-align:center;">{{shortcut|वि:लेसृ|वि:एफसी}}
<span style="font-size:2.50em; font-weight: bold; height: 100px; line-height: 50px; font-weight: bold;">
<span style="color:black;">[[File:AFC-Logo.svg‎|90px]] '''लेख सृजना पृष्ठमासृजनामा स्वागत छ!'''</span></span>
</div>
 
'''लेख सृजना''' प्रक्रिया त्यस्ता (उदाहरणका लागि [[विकिपिडिया:खाता किन खोल्ने|गैर-दर्ता]] गरिएको वा [[विकिपिडिया:स्वतन्त्र पुष्टि प्रयोगकर्ताहरू|गैर-स्वतन्त्र-पुष्टि]] प्रयोगकर्ताहरू) वा (उदाहरण [[विकिपिडिया:चासोको अन्तरद्वन्द|रुचिको द्वन्द्व]] भएको व्यक्ति) जस्ता सम्पादकहरूलाई नयाँ लेख सिधै मुख्यस्थानमा सृजना गर्न सहयोग पुर्‍याउनको लागि हो। लेख सृजनाले नयाँ पृष्ठहरू मस्यौदाका रूपमा सृजना गरिएका हुन्छन जसलाई समीक्षाको लागि पेश गरिन्छन।
नमस्ते, विकिपिडिया '''लेख सृजना पृष्ठमा [[विकिपिडिया:स्वागत/नव आगन्तुक|स्वागत]] छ!''' {{{{{|safesubst:}}}#if:{{{nothanks|}}}||साथै [[Special:Contributions/{{{{{|safesubst:}}}PAGENAME}}|तपाईको योगदान]]}}को लागि धन्यवाद! मलाई आशा छ तपाईलाई विकिपिडिया मनपर्छ र तपाई यहाँ रमाउनुहुनेछ।
 
त्रुटी बिना एक विश्वकोशिय लेख लेख्न सजिलो छैन, र हामी सिफारिस गर्छौं कि तपाईँ पहिले लेखहरूमा सामग्री थप्दै वा [[विकिपिडिया:स्वशिक्षा|अरु कार्यहरू]]मा सहयोग गरी केही अनुभव प्राप्त गर्नुहोस्। तपाईँले सामान्य गल्तीहरू हटाउन र तपाईँको मेहनत मेटाउनबाट बचाउनको लागि पृष्ठ [[विकिपिडिया:स्वशिक्षा]] पढ्नुपर्दछ।
तपाई, विकिपिडियामा, '''[[विकिपिडिया:सहायता|नयाँ पृष्ठ कसरी बनाउने]]''' लेख पढ्न सक्नुहुन्छ। अलमलिनु भएको खण्डमा '''[[विकिपिडिया:चौतारी|चौतारी]]'''मा छलफल गर्न सक्नुहुन्छ। अथवा सहायताका लागि वार्ता पृष्ठमा '''{{t|helpme}}''' लेखि, तपाई आफ्नो प्रश्न सोध्न सक्नुहुन्छ। तल, अन्य केही थप सहयोगि लेखहरू दिइएको छ।
* [[विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने|नयाँ पृष्ठ कसरी बनाउने]]
* [[विकिपिडिया:योगदान|तपाईको प्रथम लेख]]
* [[विकिपिडिया:नेपालीमा राम्रा लेख लेख्नको निम्ति सहायता|राम्रा लेख कसरी लेख्ने]]
* [[विकिपिडिया:पञ्च स्तम्भ|विकिपिडियाका पाँच स्तम्भ]]
* [[मद्दत:सहायता|सहायता पृष्ठ]]
* [[विकिपिडिया:स्वशिक्षा|स्वशिक्षा]]
 
==एउटा लेख सृजना गर्दै==
मलाई आशा छ तपाई एक [[विकिपिडिया:विकिपिडियन|विकिपिडियन]] भएर लेख सम्पादन गर्दा रमाउनुभयो होला! लेख समीक्षाको लागी प्रयोगस्थलको शीर्षमा यो <code><nowiki>{{subst:submit}}</nowiki></code> कोडको प्रयोग गर्नुहोस्।
लेख्न सुरू गर्नु अघि, यहाँ केहि चीजहरू छन् जुन तपाईँले दिमागमा राख्नुपर्छ:
 
*निश्चित गर्नुहोस् कि विषय लेखका लागि पर्याप्त [[विकिपिडिया:उल्लेखनियता|उल्लेखनीय]] छ। के यो पहिले नै अवस्थित लेखमा समेटिएको छ? यदि होईन भने, विषय उल्लेखनीय छैन भने कहिल्यै पनि लेखको रूपमा स्वीकार गरिने छैन। यदि हो भने, के तपाईँले सुधार गर्नुभयो? विधमान सामग्री सुधार गर्नु विकिपिडियामा योगदान पुर्‍याउने धेरै अधिक सफल तरीका हो।
==[[विकिपिडिया:लेख सृजना/भर्खरको|भर्खरको लेख सृजना]]==
* लेखहरूले केवल [[विकिपिडिया:स्रोत उल्लेख|भरपर्दो स्रोत]]हरूले यस विषयको बारेमा भनेको कुरा मात्र प्रतिबिम्बित गर्नुपर्दछ, र सबै लेखहरूलाई [[विकिपिडिया:स्वशिक्षा/सन्दर्भ|भरपर्दो स्रोतहरूको सन्दर्भ]] आवश्यक पर्दछ।
* यदि तपाईँले लेख्नु भएको बिषयसँग [[विकिपिडिया:चासोको अन्तरद्वन्द|रुचिको द्वन्द्व]] छ भने तपाईँले [[विकिपिडिया:खुलासा|मस्यौदाको वार्तालाप पृष्ठमा खुलाउनु पर्छ]]।
* यदि तपाईँलाई विकिपिडियामा योगदान गर्दा भुक्तानी भइरहेको छ भने, तपाईँले विकिमिडिया फाउन्डेसनको [[foundationsite:wiki/Terms_of_Use#4._Refraining_from_Certain_Activities|प्रयोगका सर्तहरू]]—[[विकिपिडिया:चासोको अन्तरद्वन्द|अन्तर्गत तपाईँलाई कसले भुक्तानी गरिरहेको छ, ग्राहक को हो, र कुनै अन्य सम्बद्ध सम्बन्ध प्रकट गर्नुपर्छ]]।
* यदि तपाईँसँग एक लेख लेख्न शीर्षकको लागी एक योजना छ, तर लेखको लागी सामग्री नै छैन भने, तपाईँ [[विकिपीडिया:अनुरोधित लेख]]मा सुझाव दिन सक्नुहुन्छ।
 
तपाईँको लेखको शीर्षक जबसम्म एक लेखको रूपमा स्वीकार गरिदैन तबसम्म यो '''[[विकिपिडिया:मस्यौदा|मस्यौदा:]]''' हुनेछ।
नयाँ मस्यौदा सुरू गर्न तलको बटनमा क्लिक गर्नुहोस्:
 
{{Clickable button 2|नयाँ लेख सुरू गर्न यहाँ क्लिक गर्नुहोस्||url=https://ne.wikipedia.org/wiki/विकिपिडिया:लेख_विजार्ड|class=mw-ui-progressive|style=}}
 
=== समीक्षाको लागि पेश ===
जब तपाईँको लेखन कार्य समाप्त हुन्छ, समीक्षाको लागि लेख पेश गर्न सक्नुहुन्छ यसका लागि समीक्षाको लागि '''समीक्षाको लागि पेश गर्नुहोस्''' बटन थिच्नुहोला। यदि तपाईँ यो बटन देख्नुहुन्न भने, तपाईँ <code><nowiki>{{subst:submit}}</nowiki></code> कोड मस्यौदाको शीर्षमा थप्न सक्नुहुन्छ (स्रोत सम्पादनमा मात्र)। यदि तपाईँले पहेंलो बाकसमा '''"समीक्षा प्रतीक्षा गर्दैहुनुहुन्छ, धैर्य गर्नुहोस्।"''' भन्ने देख्नुभयो भने, तपाईँले सफलतापूर्वक तपाईँको मस्यौदा समीक्षाको लागि पेश गर्नुभयो। यदि तपाईँले यो बाकस देख्नुभएन भने, तपाईँ [[विकिपिडिया:विकिपरियोजना लेख सृजना/सहायता केन्द्र|लेख सृजना सहायता केन्द्र]]मा मद्दत माग्न सक्नुहुन्छ।
 
कृपया नोट गर्नुहोस् कि समीक्षा प्राप्त गर्न केहि हप्ता लाग्न सक्छ, तर तपाईँको मस्यौदा अन्ततः समीक्षा हुनेछ। यस बीचमा, हामी आशा गर्दछौं कि तपाईँ हाम्रो पहिल्यै अवस्थित केही लेखहरू विस्तारित गर्नुहुन्छ।
 
चेतावनी: सृजना सहभागीहरूका लागि लेखहरूलाई लक्षित गर्दै एक चलिरहेको [[घोटाला]] छ। विस्तृत जानकारीको लागि [[विकिपिडिया:लेख सृजना/घोटाला चेतावनी|यो घोटाला चेतावनी]] हेर्नुहोस्। हाम्रो समीक्षकहरूले मस्यौदाबाट लेख नामस्थानमा लैजान, मस्यौदा सुधार गर्न, वा मेटाइएको लेखलाई पुनर्स्थापित गरि भुक्तानीको लागि कहिल्यै पनि सम्पर्क र अनुरोध गर्दैनन्। यदि तपाईँलाई यस्तो प्रस्तावको साथ कसैले सम्पर्क गर्दछ भने, कृपया हेडर सहित, '''{{no spam|arbcom-ne|wikimedia.org}}''' मा ईमेलको प्रतिलिपि पठाउनुहोस्।
 
== समीक्षकहरू ==
 
समीक्षामा भाग लिन अनुभवी सम्पादकहरूको सँधै आवश्यक पर्दछ। समीक्षा निर्देशनहरू [[विकिपिडिया:विकिपरियोजना_लेख_सृजना/समीक्षा_निर्देशनहरू|यहाँ]] फेला पार्न सकिन्छ।
 
==[[विकिपिडिया:लेख सृजना/भर्खरको|भर्खरकोहालसालै लेखसिर्जना सृजनागरिएका लेखहरू]]==
{|style="width: 75%"
|{{विकिपिडिया:लेख सृजना/भर्खरको}}
Line २३ ⟶ ४०:
|}
 
== [[श्रेणीविकिपिडिया:विकिपरियोजना लेख सृजना/निवेदनहरू|लेख निवेदनहरू]]==
* [[:श्रेणी:बाँकी रहेका एएफसी निवेदनहरू]]मा {{AFC status/backlog}} छन्। विभिन्न निवेदनहरूको उमेरहरू निम्न अनुसार छन्:
{{AfC category navbar}}
* अस्वीकृत सबमिशनहरू [[:श्रेणी:अस्वीकृत एएफसी निवेदनहरू]]मा फेला पार्न सकिन्छ।
* निवेदनहरू मिति द्वारा अभिलेख राखिन्छ [[:श्रेणी:एएफसी निवेदनहरू मिति अनुसार]]:{{#categorytree:श्रेणी:एएफसी निवेदनहरू मिति अनुसार|depth=0}}
 
== [[विकिपिडिया:लेख सृजना/अनुप्रेषणहरू तथा श्रेणीहरू|अनुप्रेषण, श्रेणी]] र [[विकिपिडिया:फाइल अपलोड|फाइलहरू]] ==
* [[विकिपिडिया:लेख सृजना/अनुप्रेषणहरू तथा श्रेणीहरू|अनुप्रेषणहरू तथा श्रेणीहरू]]
* [[विकिपिडिया:फाइल अपलोड/विजार्ड|फाइल अपलोड विजार्ड]]
 
== पुराना मस्यौदाहरू ==
पुरानो मस्यौदाहरू, मस्यौदाहरू जुन ६ महिना भन्दा बढि सम्म सम्पादन नगरिएका, नियमित रूपमा मेटाइन्छन् ([[वि:शीमे#सा१३]] हेर्नुहोस्)। एकचोटि मेटाएपछि, तिनीहरू [[वि:फिर्ता/सा१३]]मा पुन:प्राप्त गर्न सकिनेछ। एक बोटले दैनिक मेटाउनका लागि योग्य पृष्ठहरू जस्तै [[विकिपिडिया:डाटाबेस रिपोर्टहरू/पुराना मस्यौदाहरू|पुराना मस्यौदाहरू]] रिपोर्ट गर्दछ। यी मस्यौदाहरू समीक्षा गर्न, मेटाउनका लागि नामाङ्कन गर्न वा मुख्यस्थानका लागि सुधार गर्न सकिन्छन्।
 
[[श्रेणी:विकिपरियोजना लेख सृजना| ]]