"पृथ्वीपाल सेन" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
 
रणबहादुर शाहले आफ्नी रानी कान्तिवतीको जिद्दी टार्न नसकी डेढ वर्षका छोरा [[गीर्वाणयुद्ध विक्रम शाह|गिर्वाणयुद्ध विक्रम शाह]]लाई राज्यरोहण गराउने भएपछि त्यसको दिलाउनको लागि शक्तिशाली राज्य पाल्पाका राजा का हातबाट राजतिलक लगाइदिने प्रबन्ध मिलाएका थिए।<ref>धनबज्र बज्राचार्य (सम्पादक) : पण्डित सुदरानन्द विरचित त्रिरत्न सौन्दर्य गाथा, काठमाडौं: नेपाल सांस्कृतिक परिषद्, वि सं २०१९, पृष्ठ १५३</ref> उक्त शुभकार्यमा काठमाडौं पुगेका पाल्पाली राजा माथि शङ्का गरेर रणबहादुर शाहले उनलाई नजरबन्द गर्न लगाएका थिए।
 
बहादुर शाहका समर्थक पृथ्वीपाल सेनलाई बहिनीसँग बिहे गर्ने बाहानामा काठमाडौं बोलाई पाटन दरबारमा कैद गरियो।<ref>[[राजाराम सुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ २०१ ।</ref>
 
==हत्या==