"नान्यदेव" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २२:
वि. सं. ११५४मा नेपालको दक्षिण-पूर्वी तराई खण्डमा डोय राज्य खडा भयो। दक्षिण भारत कर्नाटक देशबाट आएका नान्यदेवले सिम्रौनगढलाई राजधानी बनाई तिरहुत (डोय) राज्यको स्थापना गरे। सिम्रौनगढ पुर्वी तराईको [[बारा जिल्ला]] हालको सिमरामा पर्छ ।नान्यदेव दक्षिण भारतमा चालुक्य शासकको राज्यको सेनापति थिए र चालुक्यहरूले उत्तर भारततर्फ विजय अभियान चलाउदा नान्यदेव नेपाल पसेका थिए।
 
नान्यदेवले गौड वंशीय राजा रामपालको राज्यमाथी आक्रमण गरे । त्यो राज्यको उत्तरतर्फको मिथिला प्रदेशलाई उनले आफ्नी अधीनमा पारी राज्य आफ्नै वंशलाई लिई शासन गर्न थाले ।<ref>[[राजाराम सुबेदीसुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९७ ।</ref>
==सन्दर्भ==
{{Reflist}}
"https://ne.wikipedia.org/wiki/नान्यदेव" बाट अनुप्रेषित