"रामसिंहदेव" का संशोधनहरू बिचको अन्तर

सा
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
वि.सं. १३०१ मा राजा रामसिंहदेवले आफ्नो सेनाको नेतृत्व गरी काठमाडौँ उपत्यका माथि आक्रमण गरेका थिए । तर उनको सेनालाई उपत्यकाको सेनाले रोक्न सफल भयो । त्यसै गरी १३०२ को हिउँदमा फेरी तिरहुत सेनाले काठमाडौँमाथि आक्रमण गर्यो । त्यस पटक पनि उपत्यकाकै मानिसहरूले तिरहुतेलाई काटेर लघारे । त्यो हार ले गर्दा आधा शताब्दी सम्म तिरहुतले काठमाडौँमाथि हमला गर्न नसकेको देखिन्छ ।
 
राजा रामसिंहदेवलेको राज्यकालमा दुईदुई पटक सम्म आक्रमण गरेको हुनाले उनको सैन्य शक्ति मजबुत रहेको संकेत हुन्छ । काठमाडौँ उपत्यकाका राजाहरू पनि कर्नाट राजाहरूको अनुकरण गर्नमा गौरव गर्दथे । तिरहुत सभ्यताको प्रभाव काठमाडौँ उपत्यका भित्र सम्म आएको थियो । <ref>[[राजाराम सुबेदीसुवेदी]], नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ ९९ ।</ref>
==सन्दर्भ==
{{Reflist}}
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/809172" बाट अनुप्रेषित