"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २९:
 
== त्यसपछि ==
त्यसपछि जंगबहादुरले राजा राजेन्द्र तथा युबराज सुरेन्द्रको उपस्थितिमा भाइ-भारदारहरु भेला गराई रानीबाट रचिएका सबै षड्यन्त्रपूर्ण कार्यहरुको जानकारी गरे । त्यसैदिन रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन गरियो। उनी आफ्ना दुई छोरा रणेन्द्र र बीरेन्द्रलाई साथमा लिई २१ लाख रूपैयाँ र गरगहना लिई काशी गइन् ।

वि.सं. १९०३ मङ्सिर ४ गते राजपरिवारहरू बनारसतिर लागे।<ref>नेपालको तथ्य इतिहास [[राजाराम सुवेदी]] पृष्ठ २३८</ref>युवराज [[सुरेन्द्र विक्रम शाह|सुरेन्द्र]] एवं उनका भाइ उपेन्द्रको हत्या गरी आफ्नो पुत्र रणेन्द्रलाई राजा बनाउने आकांक्षा रानीको सफल हुन् सकेन । यस अघि [[थापा वंश|थापा खलक]] र [[पाँडे वंश|पाँडे खलक]] आपसी मतभेदले कमजोर भइसकेका थिए । यस काण्डले अन्तिम शक्तिशाली [[क्षत्रिय]] परिवार [[बस्न्यात परिवार|बस्न्यात खलक]]लाई शक्तिहीन बनायो जसले कुँवर वंशजको उदय अविस्मरणीय रूपले शक्तिपूर्ण रह्यो ।<ref name=":0">https://books.google.com.np/books?id=MX22o4PJ3Q0C&pg=PA32&lpg=PA32&dq=birdhoj+basnyat&source=bl&ots=079mP7NvJ_&sig=lKp-KVqfCPsGnJNe6A8DNQOZIN8&hl=en&sa=X&ved=0ahUKEwiG3O2wgfTSAhUDO48KHS1uAAUQ6AEIGDAA#v=onepage&q=birdhoj%20basnyat&f=false</ref>
 
सो षड्यन्त्रको पोल खोलि दिने [[पण्डित विजयराज]]लाई जंगबहादुरले बडागुरुज्यू नियुक्त गरेर सदियौ देखिको अर्याल बाहुनको हक खोसे । उनी [[कश्यप गोत्र|कश्यप गोत्रीय]] पाण्डे थिए । पोखल्डयाङस्थित [[दामोदर पाँडे|दामोदर पाण्डे]]को घर उनले पाए भन्ने सरदार भीमबहादुर पाण्डेको भनाइ थियो ।[http://gorkhapatraonline.com/news/35598]<ref>http://himalaya.socanth.cam.ac.uk/collections/journals/ancientnepal/pdf/ancient_nepal_145_06.pdf</ref>